काठमाडौं, १२ बैशाख । निर्वाचन आयोगले राष्ट्रियसभा उपनिर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । आयोगले आउँदो जेठ ६ गतेका लागि तय भएको उपनिर्वाचनको कार्यतालिका सार्वजनिक गरेको हो । आयोगको तालिका अनुसार...
काठमाडौं, १० बैशाख । नेकपा (एमाले) ले नेता शेरबहादुर तामाङलाई पार्टी कार्यालय सचिवको जिम्मेवारी दिएको छ । बालुवाटारमा बसेको एमाले महाधिवेशन आयोजक कमिटीको बैठकले तामाङलाई उक्त जिम्मेवारी दिने निर्णय गरेको...
एमालेको नवौं महाधिवेशनबाट बनेको स्थायी कमिटी गएको २८ फागुनको बैठकमा खारेज गरिएको थियो। नयाँ बनाइएको स्थायी कमिटीमा वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल पक्षका कसैलाई पनि राखिएको छैन।
काठमाडौं, ८ बैशाख । सत्तारुढ दल नेकपा एमालेमा विवाद उत्कर्षमा पुगेका बेला पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच होटल मेरियटमा वार्ता भएको छ। काठमाडौंस्थित...
काठमाडौं, ६ बैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको हिउँदे अधिवेशन अन्त्य गरेकी छन्। मन्त्रिपरिषद्को सिफारिस राष्ट्रपति भण्डारीले सोमबार दिउँसो १ बजेदेखि संसदको चालु अधिवेशन अन्त्य गरेकी हुन्। मन्त्रिपरिषद बैठकले...
काठमाडौं ५ बैशाख । गृहमन्त्री रामबहादुर थापा बादल सांसदबाट पदमुक्त भएका छन् । माओवादी केन्द्रले राष्ट्रियसभा सदस्य रहेका बादललाई कारबाही गरेको पत्र संसद सचिवालयमा दर्ता गरेपछि राष्ट्रियसभा अध्यक्ष गणेश प्रसाद...
ओलीले संसदमा अवरोध गरेर सरकारलाई काम नै गर्न नदिएको समेत आरोप लगाए। 'उहाँले संसद्मा गर्नुपर्ने काम नगरेर असहयोग गरिरहे, काम नै गर्न दिएनन्। '
काठमाडौं, ३ बैशाख । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत पाएका छन् । शुक्रबारको प्रदेश सभा बैठकमा उनको प्रस्तावमा मतदान भएको हो । शाहीको प्रस्तावको पक्षमा २२ मत र...
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारबाट प्रधानमन्त्री ओलीले आज बिहान ८ बजेदेखि राष्ट्रका नाममा सम्बोधन गर्दै तत्काल लकडाउन नगर्ने बताएका हुन् ।
काठमाडौं ३० चैत । संसदीय समितिहरुको हेरफेर भएको छ । सर्वोच्च अदालतले गत फागुन २३ गते नेकपा खारेज गरेर माओवादी केन्द्र र नेकपा एमाले ब्यूँताएपछि समितिमा पनि हेरफेर गरिएको हो...
© 2026 Cloud Patrika. All Rights Reserved.