राजनीति

साझा यातायातलाई दिएको ३ अर्ब व्याजसहित फिर्ता लिने सरकारको निर्णय

काठमाडौं, ९ माघ । सरकारले साझा यातायातलाई दिएको ३ अर्ब रुपैयाँ ब्याजसहित फिर्ता लिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को माघ ६ गते बसेको बैठकले विद्युतीय बस सञ्चालनका लागि दिइएको उक्त...

६ वर्ष अगाडि

जर्मनमा प्रयोगविहिन रहेको दूतावासको घर बिक्रीका लागि सरकारको स्वीकृति

काठमाडौं, ९ माघ । सरकारले युरोपियन मुलुक जर्मनीको बोन शहरमा रहेको नेपाल सरकारको स्वामित्वको दुतावासको पुरानो भवन बिक्रीका लागि स्वीकृति दिएको छ । हालै बसेको मन्त्रिपरिषदको बैठकले नेपालको सो भवनको...

६ वर्ष अगाडि

सभामुखबाट पछि हट्यो कांग्रेस, अग्नि सापकोटाको उम्मेदवारी दर्ता

काठमाडौं, ७ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सभामुख पदको लागि उम्मेदवारी नदिने भएको छ। मंगलबार दलको संसदीय कार्यालय सिंहदरबारमा बसेको बैठकले सभामुखमा उम्मेद्वारी नदिने निर्णय गरेको हो ।...

६ वर्ष अगाडि

नेकपाको आचारसंहिता:’मुलुकका लागि के-के गर्ने देखि,परिवारमा ‘तँ’ भन्न नपाइनेसम्म’

काठमाडौं, ६ माघ । सत्तारुढ नेकपाले नेता कार्यकर्ताका लागि आचारसंहिता बनाएको छ । आइतबार बसेको सचिवालय बैठकपछि पार्टी कमिटीमा जारी भएको आचारसंहितामा नेता(कार्यकर्ताका लागि कडा नियम बनाईएको छ । दुई...

६ वर्ष अगाडि

उपसभामुख शिवमाया तुम्बाहाङ्फेको राजीनामा

काठमाडौं,६ माघ । उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामाको घोषणा गरेकी छन् । सोमबार बसेको संसद बैठकमा सभामुख चयन प्रकृया सहज बनाउनका लागि आफुले मार्गप्रशस्त गर्न लागेको घोषणा गरेकी हुन् । ‘मैले...

६ वर्ष अगाडि

सभामुख विवाद टुङगियो, अग्नि सापकोटा सभामुख !

पूर्वमाओवादीमा प्रचण्डको पहिलो रोजाइ रहेका नेता अग्नि सापकोटालाई सभामुख बनाउने सहमति जुटेको स्रोतले जनाएको छ । सभामुखमा चयन गरिएको नामबारे आजै दिउँसो बस्ने सचिवालय बैठकबाट अनुमोदन गराउने तयारी गरिएको छ...

६ वर्ष अगाडि

एमसीसी देश हितमा छ : अध्यक्ष थापा

काठमाडौं, ४ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजनामा अन्तर्गत आर्थिक सहयोग लिइ देशको पूर्वाधार विकास गर्नुपर्ने बताएका छन्। ‘एमसिसी सम्झौता देशको हितमा...

६ वर्ष अगाडि

विस्फोटको जिम्मा लिँदै विप्लव समूहद्धारा ललिता निवासको जग्गा कब्जाको घोषणा

काठमाडौं, १ माघ । प्रतिबन्धित नेकपा विप्लव समूहले बालुवाटारमा रहेको ललिता निवासको जग्गा कब्जाको घोषणा गरेको छ । विप्लव समूहले पार्टीको मातहतमा आउने गरी ११५ रोपनी जग्गा कब्जा गरिएको घोषणा...

६ वर्ष अगाडि

प्रदेश ३ को स्थायी राजधानी हेटौँडा, विपक्षमा तीन मत

प्रस्तावको पक्षमा १०५ मत र विपक्षमा ३ मत परेको छ। प्रदेशसभामा कायम ११० सदस्यमध्ये मतदानमा १०८ जना सहभागी थिए। पक्षमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी(नेकपा) , नेपाली कांग्रसको समर्थन थियो।

६ वर्ष अगाडि

उपसभामुखलाई राजीनामा गराउने नेकपाको निर्णय

काठमाडौ, २६ पुस । नेकपा सचिवालय बैठकले उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेको राजीनामा माग्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । यद्यपि सभामुखको...

६ वर्ष अगाडि
1 380 381 382 383 384 400