स्वास्थ्य

किन पर्छ जाडो मौसममा धेरै चायाँ, कसरी हटाउने ?

‘बजारमा अनेकौं नाम गरेका विभिन्न ब्राण्डका स्याम्फुहरु उपलब्ध छन्’,‘कुन स्याम्फु कस्तो ? यसले असर गर्छ कि गर्दैन् भन्ने, कुराको बारेमा सम्भव भएसम्म एउटा राम्रो व्यूटिसियनसंग छलफल गरेर प्रयोग गर्नुपर्छ ।’

७ वर्ष अगाडि

शीत-लहरले समस्यामा हुनुहुन्छ ? यसरी रहनुहोस् सुरक्षित

काठमाडौं । देशभरकै तापक्रम विस्तारै घट्दो क्रममा छ । तापक्रम घटेसंगै शीत-लहरको समस्या पनि देखिन थालेको छ । खासगरी तराईको भु-भाग शीतलहरबाट सबैभन्दा धेरै प्रभावित हुने गरेको पाईन्छ । चिसो...

७ वर्ष अगाडि

कस्ता-कस्ता क्रिम धेरै बिक्री हुन्छन् ?

‘सबैको आ—आफ्नै रुची हुन्छ, कसैलाई कुन क्रिम मन पर्छ, कसैलाई कुन, तर धेरैजसो मानिसहरु निभीया, हिमालयन र जोनसन क्रिम नै प्रयोग गर्छन् ।’

७ वर्ष अगाडि

निजी कम्पनीमा काम गर्ने ४२ प्रतिशतलाई डिप्रेशन

डिप्रेशनमा परेका मानिसहरुले पूर्ण रुपमा ध्यान केन्द्रित गर्न नसक्ने र आफ्ना ग्राहकहरुसंग पनि राम्रो डिल गर्न नसक्ने भएको कारण कम्पनीलाई अर्बौं घाटा पर्नेछ ।

७ वर्ष अगाडि

मोटोपनले चिन्तित हुनुहुन्छ,पेट घटाउन रोटी खाने कि भात ?

कतिपयले पेट घटाउन भन्दै रोटी खाने गर्छन् भने कसैले भातले पेट नबढ्ने भन्दै भात खान्छन् । कतिलाई त अझ भात नखाइ पेट नै नभरिने समस्या हुन्छ । धेरै मानिसलाई रोटी...

७ वर्ष अगाडि

औषधी बिनै रुघा ठीक गर्ने पाँच घरेलु उपाए

काठमाडौं । चिसो बढेसँगै रुघाखोकी जस्ता समस्याहरु देखिनु सामान्य हो । रुघाको कारण नाक समेत बन्द हुने अवस्था आउने र स्वासप्रस्वासमा समेत समस्या हुन सक्छ । रुघाबाट छिटो छुटकारा पाउन...

७ वर्ष अगाडि

चिसो मौसममा हरियो लसुन खानुका फाइदाहरु

काठमाडौं । लसुनलाई आयुर्वेदमा ठूलो औषधि मानिन्छ । लसुनले तरकारी स्वादिलो बनाउने मात्र होइन पेट सम्बन्धी अनेक रोगहरुलाई पनि हटाउँछ । लसुनको पोटी मात्र होइन हरियो पात पनि निकै नै...

७ वर्ष अगाडि

बच्चाहरुमा पनि बढ्दै छ डिप्रेशन, कसरी पत्ता लगाउने ?

काठमाडौं । चिन्ता, तनाव र विभिन्न प्रकारका दुविधाहरु बच्चाहरुमा वर्तमान समयमा हुने र भईरहेका समस्या हुन् । कुनै कुनै समयमा जानाजान वा अन्जानका अभिवाकहरुको कारण नै बच्चाहरु चिन्तामा परिरहेका हुन्छन्...

७ वर्ष अगाडि

बालबालिकामा डिप्रेशन बढ्दै, कसरी पत्ता लगाउने ?

पछिल्लो समयमा नेपाल मानिसको मृत्युको प्रमुख कारणको रुपमा आत्महत्या बन्दै गएको छ। विश्वको तथ्यांक हेर्ने हो भने देशमा मृत्युको मुख्य कारण भने दुर्घटना हो।

७ वर्ष अगाडि

मुखबाट सास लिने बानी बच्चाको लागि खतरनाक !

काठमाडौं । शरिरमा श्वासप्रश्वासको माध्यमबाट प्रशस्त मात्रामा अक्सिजन मिल्दछ । जुन सजिब प्राणी जिवित रहनको लागी अति आवश्यक छ । हामी श्वासप्रश्वासको माध्यमबाट कार्वनडाईअक्साइड फाल्ने र अक्सिजन लिने गर्दछौ ।...

७ वर्ष अगाडि
1 … 128 129 130 131 132 … 149