खेल / मनोरञ्जन

मेसीले क्लब छाडेपछि बार्सिलोनाले जित्यो पहिलो उपाधि

लियोनल मेसीले अगस्ट २०१९ मा क्लब छाडेपछि बार्सिलोनाले पहिलो उपाधि जितेको हो। बार्सिलोनाले सन् २०२१ मा प्रशिक्षकमा ज्याभीलाई नियुक्त गरेयता ठूलो उपाधि जितेको पनि यो पहिलोपटक हो।

३ वर्ष अगाडि

टी-२० विश्वकपको एसिया छनोट नेपालमा हुने

आगामी वर्ष वेस्ट इन्डिज र अमेरिकामा हुने आईसीसी ट्वान्टी–२० विश्वकपको एसिया छनोट प्रतियोगिता नेपालमा हुने भएको छ ।

३ वर्ष अगाडि

सँगै अवार्ड थाप्दा पनि बोलेनन् पल र पूजा

काठमाडौं । कुनै एक समय बलियो रहेको अभिनेता पल शाह र अभिनेत्री पूजा शर्माबीच सम्बन्धमा तिक्तता आएको छ । उक्त कुरालाई ‘सिने सर्कल अवार्ड’ ले पनि पुष्टि गरेको छ ।...

३ वर्ष अगाडि

फ्रेन्ड्सलाई हराउँदै जावलाखेल फेरि शीर्ष स्थानमा उक्लियो

फ्रेन्ड्स क्लबलाई ४-१ गोलले पराजित गर्दै जावलाखेल युथ क्लब सहीद स्मारक ए डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ।

३ वर्ष अगाडि

बराबरीमा रोकिए म्यानचेस्टर सिटी र रियाल मड्रिड

स्पेनको मड्रिडस्थित सान्टिआगो बर्नेबेउमा सम्पन्न खेलमा अग्रता जोगाउन नसक्दा घरेलु टोली मड्रिड इङ्ग्लिस क्लब सिटीसँग १-१ गोलको बराबरीमा रोकिएको हो।

३ वर्ष अगाडि

कीर्तिमानी रकममा साउदी क्लब जाँदै मेस्सी !

उनको क्लब पेरिस सेन्ट जर्मेन पीएसजीले भने यसबारेमा केही बताएको छैन । पीएसजीले मेस्सीको सम्झौता जुन ३० सम्म रहेको बताएको छ ।

३ वर्ष अगाडि

पञ्जाबलाई हराउँदै कोलकत्ता पाँचौँ स्थानमा

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा कोलकत्ता नाइट राइडर्सले पञ्जाब किंग्सलाई हराएको छ। कोलकत्तास्थित इडेन गार्डेन स्टेडियममा सम्पन्न खेलमा कोलकत्ताले ५ विकेटको जित निकालेको हो।

३ वर्ष अगाडि

हैदरावादको रोमाञ्चक जित

इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा गएरातिको खेल रोचक भएको छ । गएरातिको ५२ औं खेलमा राजस्थान रोयल्सले दिएको २१५ रनको विजय लक्ष्य हैदरावादले ६ विकेट गुमाएर पूरा गर्यो ।

३ वर्ष अगाडि

रियाल मड्रिडले जित्यो कोपा डेल रे को उपाधि

कोपा डेल रेको उपाधि रियाल मड्रिडले जितेको छ। शनिबार राति भएको फाइनलमा ओसासुनालाई २-१ ले पराजित गर्दै उपाधि जितेको हो ।

३ वर्ष अगाडि

खुमलटारले जावलाखेललाई हरायो

सहिद स्मारक ए डिभिजन लिगमा लिग लिडर जावलाखेल युथ क्लब खुमलटारसँग २–४ गोलले पराजित भएको छ ।

३ वर्ष अगाडि
1 125 126 127 128 129 314