खेल / मनोरञ्जन

मेसी युगपछिको पहिलो एल क्लासिकोमा बार्सिलोना घरेलु मैदानमै पराजित

लियोनल मेसीले बार्सिलोना छोडेपछिको पहिलो एल क्लासिकोमा बार्सिलोना रियल म्याड्रिडसँग घरेलु मैदानमै पराजित भएको छ ।

५ वर्ष अगाडि

टी-२० विश्वकप: भारत पाकिस्तानसँग १० विकेटले पराजित

भारतले दिएको एक सय ५१ रनको लक्ष्य पाकिस्तानले एक विकेट पनि नगुमाइ १३ बल अघि नै भेटायो । पाकिस्तानले विश्वकपमा भारतविरुद्ध निकालेको यो पहिलो जित हो।

५ वर्ष अगाडि

रोमाको अप्रत्यासित हार, जोसे माउरिन्होको करिअरकै खराव नतिजा

इटालियन सिरी ‘ए’ क्लब रोमा यूईएफएको नयाँ क्लब प्रतियोगिता कन्फेरेनस लिगको एक प्रमुख दाबेदार टिम हो । यो नतिजा पोर्चुगिज जोसे माउरिन्होका लागि प्रशिक्षण करिअरकै सबैभन्दा फराकिलो अन्तरको हार हो...

५ वर्ष अगाडि

फिफा वरीयता: नेपाल एक स्थान तल झर्‍यो, बेल्जियम शीर्ष स्थानमा यथावत

विश्व फुटबलको सर्वोच्च संस्था फिफाले पछिल्लो समय सार्वजनिक गरेको वरीयतामा नेपाल एक स्थान तल झर्दै १६९ औं स्थानमा पुगेको हो । अघिल्लो महिना नेपाल १६८ औं स्थानमा थियो ।

५ वर्ष अगाडि

च्याम्पियन्स लिग: यस सिजनमा बार्सिलोनाको पहिलो जित

बुधबार सम्पन्न खेलमा बार्सिलोनाले डाइनामो किभमाथि १-० गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनाको जितमा खेलको ३६औं मिनेटमा जेरार्ड पिकेले गरेको गोल निर्णायक गोल बनेको थियो ।

५ वर्ष अगाडि

डाइनामो किभबिरुद्ध जित निकाल्दै लय फर्काउने दाउमा बार्सिलोना

खेल नेपाली समय अनुसार राती साढे १० बजे शुरु हुने खेलमा स्पेनिस क्लब बार्सिलोनाले युक्रेनी क्लब डाइनामो किभको सामना गर्न लागेको हो ।

५ वर्ष अगाडि

च्याम्पियन्स लिग: पीएसजीको जितमा मेसी नायक

च्याम्पियन्स लिग फुटबलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले जित निकालेको छ । समूह चरण अन्तर्गत मंगलबार राति भएको खेलमा पीएसजीले जर्मन क्लब आरबी लाइपजिगलाई ३-२ गोलले हराएको हो ।

५ वर्ष अगाडि

साफ च्याम्पियनसिपका उपविजेता खेलाडीलाई जनही ५ लाख दिने सरकारको निर्णय

सोमवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले साफ उपविजेता बनेर नेपाल फर्किएको नेपाली फुटबल टोलीका खेलाडीहरुलाई प्रतिव्यक्ति ५ लाख रुपैयाँ दिने निर्णय गरेको हो।

५ वर्ष अगाडि

क्रिकेटको मुख्य प्रशिक्षकका लागि दरखास्त आह्वान

अस्ट्रेलियाली प्रशिक्षक डेभ ह्वाटमोरले गत भदौ ११ गते राजीनामा दिएपछि रिक्त रहेको मुख्य प्रशिक्षक पदको लागि दरखास्त आह्वान गरेको हो । २०७७ पुस २ गते नेपाली टोलीको मुख्य प्रशिक्षकमा नियुक्त...

५ वर्ष अगाडि

चेल्सी शीर्ष स्थानमा कायमै, क्रिष्टियानो रोनाल्डोको टिम पराजित

दोस्रो स्थानको लिभरपुलको ८ खेलबाट १८ अंक भएको छ । लिभरपुलले गोलको वर्षा गर्ने क्रममा शनिबार रातिको खेलमा वाटफोर्डलाई ५–० गोल अन्तरले हरायो ।

५ वर्ष अगाडि
1 204 205 206 207 208 316