काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकप एसिया छनोटको फाइनलमा नेपालले ओमानविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्ने भएको छ । आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकपमा स्थान बनाइसकेको नेपालले...
ओमानविरुद्ध सन्दीप लामिछानेलाई विश्वकीर्तिमान बनाउने पनि मौका छ । टी–२० अन्तर्राष्ट्रियमा सर्वाधिक छिटो १ सय विकेट लिने बलरको कीर्तिमान बनाउने मौका रहेको हो ।
एसियाली छनोटको सेमिफाइनलमा शुक्रबार यूएईलाई पराजित गर्दै विश्वकपमा स्थान बनाएसँगै नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले आईसीसी टी–२० विश्वकपमा छनोट हुँदा आफू भाग्यमानी अनुभव गरिरहेको बताएका छन्।
काठमाडौं । टी-२० विश्वकप क्वालिफायरको सेमिफाइनलमा नेपालले यूएईलाई हराउँदा आसिफ शेख प्लेयर अफ द म्याच बनेका छन् । बेस्ट डेलिभरीको अवार्ड सन्दीप लामिछानेलाई र बेस्ट क्याचको अवार्ड कुशल भुर्तेललाई दिइयो...
१० वर्षपछि टी–२० विश्वकपमा छनाेट भएकाे हाे । यसअघि नेपालले सन् २०१४ मा पहिलो पटक टी–२० विश्वकप खेले पनि त्यसपछि छनाेट हुन सकेको थिएन ।
काठमाडौंको मूलपानी मैदानमा संयुक्त अरब इमिरेट्स (युएई) लाई ८ विकेटले हराउँदै नेपाल सन् २०२४ को जुनमा हुने टी–२० विश्वकपमा छनोट भएको हो ।
टी–२० विश्वकप छनोटका लागि नेपालले यूएईविरुद्ध जितका लागि १३५ रनको लक्ष्य पाएको छ ।
खेलका लागि प्रभावशाली अलराउन्डर दीपेन्द्रसिंह ऐरी टोलीमा फर्किएका छन् । दीपेन्द्रले जारी छनोट प्रतियोगितामा एक खेल पनि खेलेका छैनन् । सिंगापुरविरुद्धको पहिलो खेलअघि नै दीपेन्द्र घाइते भएका थिए ।
टी २० विश्वकपको छनोटका लागि नेपालले आज यूएईसँग निर्णायक खेल खेल्दैछ। मुलपानी क्रिकेट मैदानमा विहान ११ बजेदेखि हुने खेलका लागि जम्मा ३५ सय संख्यामा अनलाइन टिकेट उपलब्ध गराइएको थियो ।
काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले टी–२० विश्वकप क्रिकेट छनोटमा नेपाल र यूएईबीचको खेलका लागि ३५ सय टिकट मात्र बिक्रीमा राखेको छ । बिहीवार एक सूचना जारी गर्दै मैदानमा दर्शकलाई...
© 2026 Cloud Patrika. All Rights Reserved.