अर्जेन्टिनाका कप्तान मेस्सीले बार्सिलोनामा थप पाँच वर्षको नयाँ सम्झौता गर्ने पक्का भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले दाबी गरेका छन् ।
काठमाडौं । युरो कप २०२० र कोपा अमेरिका २०२१ को विजेताबीच ‘म्याराडोना सुपर कप’ मा प्रतिस्पर्धा हुने भएको छ । अर्जेन्टिनी मिडियाका अनुसार नोभेम्बर २०२० मा निधन भएका अर्जेन्टिनी लिजेन्ड...
युरोकपको उपाधि जितेको इटालीले पुरस्कार राशी मात्रै कुल ३४ मिलियन अर्थात ४ अर्ब ८४ करोड १५ लाख रुपैयाँ पाएको छ ।
काठमाडौं, २७ असार । १६औँ संस्करणको युरो कप फुटबल प्रतियोगिताको फाइनल खेल आइतबार (आज) हुँदै छ । लन्डनस्थित वेम्ब्ली स्टेडियममा नेपाली समयानुसार राति १२ः४५ बजे हुने उपाधि भिडन्तमा इङ्ग्ल्यान्ड र...
अर्जेन्टिनालाई उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका मेसी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी भएका छन् । १५ वर्षदेखि राष्ट्रका लागि खेलिरहेका उनले यसअघिसम्म उपाधि जित्न सकेका थिएनन्।
ब्राजिलको रियो दि जेनेरियोस्थित ऐतिहासिक माराकाना रंगशालामा अर्जेन्टिनाले घरेलु टोली ब्राजिललाई १–० गोलले हराउँदै उपाधि जितेको हो ।
ऐतिहासिक खेल माराकाना स्टेडियममा आइतवार बिहान हुँदैछ । ३४ वर्षीय मेस्सी फुटबलको उत्तरार्द्ध देशलाई उपाधि जिताउन चाहन्छ।
कोलम्बियाको जितमा लुइस डियाजले दुई गोल गरे भने जुवान क्वाड्राडोले थप एक गोल गरे । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा पेरुले १-० को अग्रता लिएको थियो ।
एसियाली फुटबल महासंघ(एएफसी) ले शुक्रबार प्रतियोगिताको ड्र सार्वजनिक गरेको हो। जसमा नेपाल कठिन समूहमा परेको छ । नेपालले लेबनान, इरान र ताजिकिस्तानसँग खेल्नेछ।
काठमाडौं । ब्राजिलमा जारी ४७औँ संस्करणको कोपा अमेरिका फुटबल प्रतियोगिता फुटबलप्रेमीका रौनक नै बनेको छ । अझ, फाइनलमा ब्राजिल र अर्जेन्टिना पुगेका कारण पनि हरेक उमेरसमूह दक्षिण अमेरिकन फुटबल प्रतियोगिता...
© 2026 Cloud Patrika. All Rights Reserved.