खेल / मनोरञ्जन

डेनमार्क युरोकपको क्वाटरफाइनलमा, वेल्स बाहिरियो

डेनमार्कले यस युरोकपमा शुरुका दुई खेलमा हार बेहोरेकोमा डेनमार्कले समुह चरणको अन्तिम खेलमा रसियालाई ४-१ गोल अन्तरले पराजित गर्दै नकआउट चरणमा छनौट भएको थियो ।

५ वर्ष अगाडि

युरो कप फुटबल: नकआउट चरणका खेल आजदेखि, कसको भिडन्त को सँग ?

इटाली समूह ‘ए’ को विजेता बन्दै नकआउट चरणमा पुगेको हो । इटालीले टर्की, स्वीट्जरल्यान्ड र वेल्सलाई हराउँदै अन्तिम १६ मा पुगेको हो ।

५ वर्ष अगाडि

कोपा अमेरिका: कोलम्बियामाथि ब्राजिलको रोमाञ्चक जित

खेलमा कोलम्बियाले लुइस डियाजको खेलको १०औ मिनेटमा गोलबाट शुरुवाती अग्रता लिएको थियो । त्यस्तै ब्राजिलले भने खेलको ७८औ मिनेटमा रोबेर्टो फिर्मिनोको गोलमा बराबरी गरेको थियो ।

५ वर्ष अगाडि

विश्व टेस्ट च्याम्पियनसिपको उपाधि न्युजिल्याण्डलाई, भारत पराजित

पहिलो विश्व टेस्ट च्याम्पियनसिप क्रिकेटको उपाधि न्युजिल्याण्डले जितेको छ । फाइनलमा भारतलाई ८ विकेटले हराउँदै न्यूजिल्यान्डले उपाधि उचालेको हो ।

५ वर्ष अगाडि

सर्वाधिक गोलकर्तामा रोनाल्डोले बराबरी गरे अलिको कीर्तिमान

फ्रान्स विरुद्ध जारी समूह एफको तेस्रो चरणको खेलमा दोस्रो गोल गरेसँगै स्टार फरवार्ड रोनाल्डोले अलिको १०९ गोलको कीर्तिमानसँग बराबरी गरेका हुन् ।

५ वर्ष अगाडि

युरो कपमा आज चार खेल हुँदै, विश्वकप विजेताविरुद्ध युरोपेली विजेता

काठमाडौं । युरो कप २०२० मा आज चार खेल हुँदै छन् । समूह चरणको तेस्रो खेलअन्तर्गत समूह ‘ई’ र ‘एफ’ का आठ टोलीले आज खेल्दै छन् । नेपाली समय अनुसार...

५ वर्ष अगाडि

कोपा अमेरिका: पाराग्वेलाई हराउँदै अर्जेन्टिना क्वाटरफाइनलमा

ब्राजिलमा भएको खेलमा अर्जेन्टिनाले पाराग्वेलाई १–० गोलले हराएको हो । उसका लागि खेलको दशौं मिनेटमा अलेजान्द्रो ड्यारियो गोमेजले गोल गरे ।

५ वर्ष अगाडि

कोपा अमेरिका: अर्जेन्टिनाको पहिलो जीत

कोपा अमेरिका अन्तर्गत अर्जेन्टिनाले उरुग्वेमाथि संघर्षपूर्ण जित निकालेको छ । कोपा अमेरिका फुटबलअन्तर्गत शनिबार बिहान भएको खेलमा अर्जेन्टिनाले उरुग्वेलाई १-० ले पराजित गर्दै पहिलो जीत हात पारेको छ।

५ वर्ष अगाडि

अब खेलाडीले पेय पदार्थको बोतल हटाउन नपाउने, हटाए जरिवाना

काठमाडौं । अब पत्रकार सम्मेलनमा खेलाडीले पेयपदार्थको बोतल हटाए जरिवाना हुने भएको छ । यूईएफएले युरोकप फुटबल अन्तर्गत खेलपछिको पत्रकार सम्मेलनको क्रममा स्पोन्सरले राखेको पेयपदार्थको बोतल हटाउनेलाई जरिवाना गरिने जनाएको...

५ वर्ष अगाडि

कोपा अमेरिका: लगातार दोस्रो जित निकाल्दै ब्राजिल क्वाटरफाइनल प्रवेश

कोपा अमेरिका फुटबल प्रतियोगिता अन्तर्गत ब्राजिलले लगातार दोस्रो जित हासिल गरेको छ ।

५ वर्ष अगाडि
1 222 223 224 225 226 314