अनुबन्ध हुनेमा सोमपाल कामी, करण केसी र कुशल मल्ल भएका छन् । सोमपाल कामी मराठा अरवियन्सबाट टि–टेन लिग खेल्ने भएका हुन् ।
काठमाडौं । नेपाली कथानक चलचित्र ‘छक्का पञ्जा–३’ युट्युबमा सार्वजनिक भएको छ । दीपाश्री निरौलाको निर्देशन रहेको चलचित्र बुधबार साँझ हाइलाइट्स नेपालले आफ्नो युट्युब च्यानलबाट सार्वजनिक गरेको हो । बक्स अफिसमा...
काठमाडौं । स्पेनिस क्लव बार्सिलोनाबाट व्यवसायीक फुटबल खेल्दै आएका ३३ वर्षिय अर्जेन्टिनी स्टार खेलाडी लियोनल मेस्सीले बुधवार विहान थप एक विश्वरेकर्ड आफ्नो नाममा बनाएका छन् । बुधवार विहान स्पेनिस ला...
यसअघि पेलेले सान्तोस क्लबका लागि ६४३ गोल गरेर कीर्तिमान कायम गरेका थिए। उनले सान्तोस क्लबका लागि सन् १९५६ देखि १९७४ सम्म खेलेका थिए।
स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा बार्सलोनाले भालाडोलिडमाथि सानादार जित निकालेको छ। जोस जोरिल्ला स्टेडियममा भएको खेलमा बार्सिलोनाले घरेलु टोलीमाथि ३-० को सानदार जित निकालेको हो।
काठमाडौं । बार्सिलोनाका कप्तान लियोनल मेस्सीले बार्सिलोनालाई यस सिजनको ला लिगा उपाधि दिलाउन आफू प्रयासरत रहेको बताएका छन् । कप्तान मेस्सीले जारी सिजनमा अहिलेसम्म बार्सिलोनाको लागि आफ्नो उत्कृष्ट नभएको बताउदै...
काठमाडौं । स्पेनिस ला लिगामा आज बार्सिलोनाले रियल भालाडोलिडसँग प्रतिस्पर्धा गर्दैछ । भालाडोलिडको घरेलु मैदानमा नेपाली समय अनुसार राति २ः४५ बजेबाट सुरु हुने खेलमा बार्सिलोना सहज जितको खोजीमा रहनेछ ।...
युभेन्टसको जितमा क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे भने अल्भारो मोराटा र डेजान कुलुसेभ्सकीले एक एक गोल गरेका थिए ।
स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोना बराबरीमा रोकिएको छ । शनिबार सम्पन्न खेलमा बार्सिलोना भलेन्सियासँग २-२ गोलको बराबरीमा रोकिएको हो ।
विश्वका चर्चित खेलाडी लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै रोबर्ट लेवान्डोस्की यस वर्षको फिफा वर्ष खेलाडी घोषित भएका छन् ।
© 2026 Cloud Patrika. All Rights Reserved.