खेल / मनोरञ्जन

एल क्लासिको: दुबै टिमले मौकाको सदुपयोग गर्न सकेनन्

काठमाडौं, ३ पुस । स्पेनिस ला लिगा फुटबल अन्तर्गत यो सिजनको एल क्लासिको बराबरीमा टुंगिएको छ । ला लिगा अन्तर्गत बुधबार राति बार्सिलोनाको मैदान भएको खेल गोलरहित बराबरीमा सकिएको हो...

७ वर्ष अगाडि

बहु प्रतिक्षित एल क्लासिको बुधबार राति,यस्तो छ पछिल्ला खेलको रेकर्ड

काठमाडौं, २ पुस । स्पेनिस ला लिगा अन्तर्गत बहु प्रतिक्षित एल क्लासिकोमा बुधबार राति दुई माहारथी बार्सीलोना र रियल मड्रिड एक आपसमा भिड्दै छन् । बार्सिलोनाको घरेलु मैदान क्याम्प नाउमा...

७ वर्ष अगाडि

च्याम्पियन्स लिगको अन्तिम १६ः बार्सिलोनाको भेट नापोलीसँग,रियल मड्रिडको प्रतिस्पर्धी कुन ?

काठमाडौं, ३० मंसिर । युरोपियन क्लब फुटबलको सर्वाधिक ठुलो र प्रतिष्ठित प्रतियोगिता युईएफए च्याम्पियन्स लिगको अन्तिम १६ को तालिका सार्वजनिक भएको छ । सोमबार भएको ड्र अनुसार २०१९-२० च्याम्पियन्स लिगको...

७ वर्ष अगाडि

बाघचाललाई राष्ट्रिय खेलकुदमा समावेश गर्न माग

काठमाडौं, ३० मंसिर । मौलिक जरोकिलो पार्टीले बाघचाललाई राष्ट्रिय खेलकुदमा समावेश गर्न माग गरेको छ । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) का पदक विजेतालाई बधाई दिदै मौलिक जरोकिलो...

७ वर्ष अगाडि

चलचित्र विकास बोर्डका अध्यक्ष भट्टराइको निधन

चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराइको निधन भएको छ । आइतबार राति करीव साढे १० बजे उनको निधन भएको परिवारले जानकारी गराएको छ

७ वर्ष अगाडि

जमैकन टोनी बनिन् विश्व सुन्दरी, नेपाली सुन्दरी टप १२ मा

लण्डन, २९ मंसिर । जमैकन सुन्दरी टोनी एन सिंहले मिस वर्ल्ड उपाधी जितेकी छिन् । कूल १११ देशका सुन्दरी सहभागी भएको प्रतियोगितामा क्रिकेट र क्रिस गेलसम्बन्धी फाइनल प्रश्नको जवाफबाट सन्तुष्ट...

७ वर्ष अगाडि

घरमा फर्कियो फूटबलको रौनक, आजबाट शहीद स्मारक लीग

एन्फा फेरी पनि दशरथ रंगशालाकै प्रतिक्षामा बस्यो । अन्ततः पुनर्निर्माण सकियो । अब आजदेखि देशको सबैभन्दा ठुलो घरेलु लीग शहीद स्मारक ए डिभिजन लीग शुरु हुँदैछ ।

७ वर्ष अगाडि

अक्षय कुमारले पत्नीलाई दिए प्याजको झुम्का उपहार, के भनिन् पत्नी ट्वींकलले ?

अक्षय कुमारले पत्नी तथा नायिका ट्वींकल खन्नालाई प्याजले बनेको झुम्का उपहार दिएका छन् । ट्वींकल स्वयमले यसलाई शेयर गरेकी छिन् ।

७ वर्ष अगाडि

कारवाहीमा रहेका बिमल सहित चार खेलाडीले ‘ए’ डिभिजन लिग पनि खेल्न नपाउने

काठमाडौं, २७ मंसिर । डिस्कोमा गएको भन्दै कारवाहीमा रहेका बिलम घर्तिमगर सहित चार जना युवा खेलाडीले ‘ए’ डिभिजन लिग खेल खेल्न नपाउने भएका छन् । ‘आखिल फुटबल संघ’ अन्फाको आयोजनमा...

७ वर्ष अगाडि

नेपाली बालनाटक ‘करेसा कन्सर्ट’ को पहिलो मञ्चन भारतको कोलकतामा

काठमाडौं, २६ मंसिर । नेपाली बालनाटक ‘करेसा कन्सर्ट’ को पहिलो मञ्चन भारतको ‘कोलकता अन्तर्राष्ट्रिय बालनाटक महोत्सव’मा भएको छ । कोलकतास्थित भारत सरकारको इन्टर्न जोनल कल्चरल सेन्टरको पूर्वसी अडोटोरियममा विभिन्न देशको...

७ वर्ष अगाडि
1 285 286 287 288 289 314