भ्वाइस किड्स सिजन-२ को उपाधिपनि टिम प्रमोद खरेलका स्पन्दन सुब्बाले जितेका छन् । शुक्रबार रातिको ग्राण्ड फिनालेमा सुब्बाले उपाधि चुमेका हुन् ।
नेपाली टोलीकी मुख्य स्ट्राइकर सावित्रा भण्डारी साम्बाको उत्कृष्ट प्रदर्शनमा गोकुलम केरला एफसी भारतीय महिला लिगको फाइनलमा पुगेको छ।
चितवनको भरतपुर, कैलालीको फ्पला, बैतडीको दशरथचन्द र मोरनको विराटनगर क्रिकेट रंगशालाको पूर्वाधार निर्माण पक्रिया अगाडी बढाइने पनि बताए ।
भिडियोमा हरिवंशसँगै प्रकाश सपूत, प्रियंका कार्कीको अभिनय छ । हरिवंशले गत वर्ष ल्याएका गीतहरु कर्कलो कोक्याउला र कोदोको रोटीले भने पछिल्लो गीतजस्तो बढी भ्युज प्राप्त गर्न सकेनन् ।
काठमाडौं । निर्देशक दिपेन्द्र के खनाल खनालले सामाजिक सञ्जालमा केही तस्बिर सार्वजनिक गर्दै ‘पशुपति प्रसाद २: भष्मे डन’ को छायांकन सकिएको जानकारी दिएका छ। उनका अनुसार २ महिनामा फिल्मको छायांकन...
निशाले बिहीबार सामाजिक सञ्जालमा छोरा युभानको ५औं वर्षको जन्मदिन सेलिब्रेसनका केही तस्विरहरु सेयर गरेकी छन्, जसमध्ये एउटामा उनी श्रीमान् र छोराको साथमा देखिएकी छन् । तस्विरमा दुवै हर्षित देखिन्छन् ।
इंग्लिस प्रिमियर लिग क्लब ब्रेन्टफर्डका स्ट्राइकर इभान टोनी ८ महिनाको प्रतिबन्धमा परेका छन् । फुटबल एसोसिएसनको बेटिङ नियम उल्लंघन गरेको प्रमाणित भएपछि टोनीमाथि प्रतिबन्ध लगाइएको हो ।
यसअघि सम्पन्न पहिलो लिग १-१ गोलको बराबरीमा सकिएको थियो । यस खेलमा म्यानचेस्टर सिटीको जितमा बेर्नानडो सिल्भाले २ गोल गरेका थिए भने जुलियन अल्भारेजले एक गोल गरेका थिए ।
दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले बुधबार पुरुष साफ च्याम्पियनसिप फुटबलको ‘ड्र’ सार्वजनिक गरेको छ ।
यो सँगै डिफेन्डिङ च्याम्पियन गुजरात प्लेअफका लागि छनोट हुने पहिलो टोली बनेको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.