घुमफिर

प्राधिकरणको चेतावनीपछि आन्तरिक उडान नियमित

नेपाल नागरिक उड्डयन प्राधिकरणले कारवाहीको चेतावनी दिएपछि आन्तरिक उडान नियमित भएको छ । बुधबारबाट उडान रोक्ने घोषणा गरेका वायुसेवा कम्पनीले आज ११ बजेपछि सबै उडान नियमित हुने बताएका हुन् ।

४ वर्ष अगाडि

एनएमबि बैंकका ग्राहकलाई अन्नपूर्ण केबलकारमा विशेष छुट

काठमाडौं, ७ असार । एनएमबि बैंकका ग्राहकहरुले पोखराको अन्नपूर्ण केबलकारमा छुट पाउने भएका छन् । बैंक र अन्नपूर्ण केबलकारले सो सम्बन्धमा सम्झौता गरेका हुन् । जसअनुसार बैंकका ग्राहकहरुले पोखराको अन्नपूर्ण...

४ वर्ष अगाडि

मनसुनका कारण चितवन राष्ट्रिय निकुन्ज भित्र पर्यटकीय गतिविधि बन्द

चितवन राष्ट्रिय निकुञ्जभित्र पर्यटकीय गतिविधि बुधबारबाट बन्द भएको छ । मनसुनको समयमा जोखिम हुने भन्दै जंगल सफारी, जंगल वाक, राप्ती नदीमा गरिने डुंगा सयरसहितका गतिविधि बन्द गरिएको हो ।

४ वर्ष अगाडि

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पनि बन्न सक्छ ‘ट्रान्जिट एयरर्पोट’ ?

नेपालमा अहिले संचालनमा रहेको काठमाडौंस्थित त्रिभुवन विमानस्थल गन्तब्य विमानस्थल मात्र हो । समितिले भने गौतमबुद्धलाई नयाँ अवधारणामा संचालन गर्न निर्देशन दिएको हो । यसले विमानस्थलले विजनेश पाउने अपेक्षा गरिएको छ...

४ वर्ष अगाडि

पर्यटक आगमन ७४ प्रतिशतले सुधार, बंगलादेशी नागरिकको आगमन उत्साहजनक

नेपालमा कोरोना भाइरसको महामारी कम भएपछि पर्यटक आगमनमा उल्लेख्य सुधार देखिन थालेको छ । नेपाल पर्यटन बोर्डका निर्देशक मणी लामिछानेका अनुसार सन् २०१९ र सन् २०२२ को तुलना गर्दा मे...

४ वर्ष अगाडि

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिउडान १ लाख भन्दा बढी छूट पाउँदै वायुसेवा कम्पनी

नेपाल नागरिक उड्डयन प्राधिकरणले भैरहवामा यसै वर्ष संचालनमा आएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई आकर्षक छूट अफर ल्याएको छ ।

४ वर्ष अगाडि

भारतीय प्रधानमन्त्री मोदी लुम्बिनीमा ६ घण्टा बिताएर फर्किने, के- के छन् कार्यक्रम ?

प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणामा मोदी गौतम बुद्धको जन्मस्थल लुम्बिनीको औपचारिक भ्रमणमा आउन लागेका हुन्। तर यसपालि भने उनको भ्रमण जम्मा ६ घण्टाको हुनेछ ।

४ वर्ष अगाडि

अन्तर्राष्ट्रिय सीमा नाका बन्द गरिँदै, उडान नियमित

आज राती १२ बजेबाट सबै अन्तर्राष्ट्रिय सीमा नाका बन्द हुने भएको छ । स्थानीय तह निर्वाचनको दिन मतदान सकिएपछि मात्र नाका खुल्ने छ । तर, यस अवधिमा अन्तर्राष्ट्रिय उडान भने...

४ वर्ष अगाडि

२५ हिमाल आरोहणका लागि ८९९ जनाले लिए अनुमति, सबैभन्दा धेरै अमेरिकी नागरिक

यो सिजनमा २५ वटा हिमाल आरोहणका लागि ८९९ आरोहीले अनुमति लिँदा ४६ करोड ७५ लाख सात हजार ६७१ रुपैयाँ राजस्व रोयल्टी संकलन भएको छ । हिमाल आरोहणको अनुमतिबाट सबैभन्दा धेरै...

४ वर्ष अगाडि

हिमाल चढ्न अनुमति लिनेमा सबैभन्दा धेरै अमेरिकी नागरिक, कतिले चढ्दैछन् ?

जारी वसन्त ऋतुमा सगरमाथासहितका करीव दुइ दर्जन हिमाल आरोहण गर्न सबैभन्दा धेरै अमेरिकी नागरिक नेपाल आएका छन् । पर्यटन विभागको तथ्यांक अनुसार वसन्त ऋतुमा हिमाल चढ्न शुक्रबारसम्म कुल ८४४ जनाले...

५ वर्ष अगाडि
1 … 23 24 25 26 27 … 52