चितवन राष्ट्रिय निकुञ्जभित्र पर्यटकीय गतिविधि बुधबारबाट बन्द भएको छ । मनसुनको समयमा जोखिम हुने भन्दै जंगल सफारी, जंगल वाक, राप्ती नदीमा गरिने डुंगा सयरसहितका गतिविधि बन्द गरिएको हो ।
नेपालमा अहिले संचालनमा रहेको काठमाडौंस्थित त्रिभुवन विमानस्थल गन्तब्य विमानस्थल मात्र हो । समितिले भने गौतमबुद्धलाई नयाँ अवधारणामा संचालन गर्न निर्देशन दिएको हो । यसले विमानस्थलले विजनेश पाउने अपेक्षा गरिएको छ...
नेपालमा कोरोना भाइरसको महामारी कम भएपछि पर्यटक आगमनमा उल्लेख्य सुधार देखिन थालेको छ । नेपाल पर्यटन बोर्डका निर्देशक मणी लामिछानेका अनुसार सन् २०१९ र सन् २०२२ को तुलना गर्दा मे...
नेपाल नागरिक उड्डयन प्राधिकरणले भैरहवामा यसै वर्ष संचालनमा आएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई आकर्षक छूट अफर ल्याएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणामा मोदी गौतम बुद्धको जन्मस्थल लुम्बिनीको औपचारिक भ्रमणमा आउन लागेका हुन्। तर यसपालि भने उनको भ्रमण जम्मा ६ घण्टाको हुनेछ ।
आज राती १२ बजेबाट सबै अन्तर्राष्ट्रिय सीमा नाका बन्द हुने भएको छ । स्थानीय तह निर्वाचनको दिन मतदान सकिएपछि मात्र नाका खुल्ने छ । तर, यस अवधिमा अन्तर्राष्ट्रिय उडान भने...
यो सिजनमा २५ वटा हिमाल आरोहणका लागि ८९९ आरोहीले अनुमति लिँदा ४६ करोड ७५ लाख सात हजार ६७१ रुपैयाँ राजस्व रोयल्टी संकलन भएको छ । हिमाल आरोहणको अनुमतिबाट सबैभन्दा धेरै...
जारी वसन्त ऋतुमा सगरमाथासहितका करीव दुइ दर्जन हिमाल आरोहण गर्न सबैभन्दा धेरै अमेरिकी नागरिक नेपाल आएका छन् । पर्यटन विभागको तथ्यांक अनुसार वसन्त ऋतुमा हिमाल चढ्न शुक्रबारसम्म कुल ८४४ जनाले...
नेपाल वायुसेवा निगमले काठमाडौंबाट साउदी अरबको रियादमा नियमित व्यावसायिक उडान थालेको छ । रियादका लागि निगमको पहिलो जहाज हिजो बेलुका सवा सात बजे काठमाडौंबाट उडेको थियो । नेपाली श्रमिकहरुको महत्वपूर्ण...
वसन्त याममा सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहण गर्न यो सिजनका लागि ७३८ जना आरोहीले आरोहण अनुमति लिएका छन्।
© 2026 Cloud Patrika. All Rights Reserved.