प्रविधि

नयाँ आइफोन एसई, म्याकबुक, आईम्याक प्रो यसै महिनादेखि नेपालमा

एप्पलको नेपालका लागि आधिकारिक वितरक जेनरेशन नेक्स्ट कम्यूनिकेसन प्रा.लि.ले यही जुलाईदेखि नेपालमा नयाँ आईफोन एसई सार्वजनिक गर्ने भएको छ ।

६ वर्ष अगाडि

नेपालमा भारतीय न्युज च्यानलको प्रसारण बन्द

भारतीय टिभी च्यानलहरुले नेपालका बारेमा अतिरञ्जित र अनर्गल प्रचार गरिरहेको भन्दै एमएसओले भारतीय खबर च्यानल बन्द गर्ने निर्णय गरेका हुन् ।

६ वर्ष अगाडि

दूरसञ्चार कोषमार्फत ४१ जिल्लाका सम्पूर्ण वडामा इन्टरनेट

प्राधिकरणले कोषको रकम खर्चेर विभिन्न १८ वटा प्याकेजमा देशभर इन्टरनेट सेवा विस्तार गर्ने कार्यक्रम सञ्चालन गरिरहेको छ । यसअन्तर्गत ११ परियोजनाको काम सम्पन्न भएको प्राधिकरणले जनाएको छ ।

६ वर्ष अगाडि

इन्टरनेट प्रयोगकर्ता २ करोड १५ लाख नाघे, टेलिकमको हिस्सा ४९ प्रतिशत

कुल इन्टरनेट बजारको पनि नेपाल टेलिकमले ४९ प्रतिशत हिस्सा ओगटेको छ भने एनसेलले ३०, इन्टरनेट सेवा प्रदायकहरूले २० र स्मार्ट टेलिकमले १ प्रतिशत हिस्सा ओगटेको छ ।

६ वर्ष अगाडि

‘खल्तीले ल्यायो दुई गुणा अफर’, ११ दिनमै नगद दोब्बर पार्ने अवसर

खल्ती डिजिटल वालेटले मोवाइल एप र खल्ती डटकम वेब पेजमार्फत कारोबार गर्ने ग्राहकहरूका लागि ‘खल्तीको दुई गुणा अफर’ योजना ल्याएको छ ।

६ वर्ष अगाडि

टिकटकसहित ५९ वटा चिनियाँ एप भारतमा प्रतिबन्ध, कुन-कुन परे ? (सूचीसहित)

काठमाडौं । भारत र चीनबीच सीमा विवाद जारी छ । दुवै देशबीचको विवाद चरमतातिर पुगेको छ । जुन १५ मा लद्दाखस्थित सीमा क्षेत्रमा दुई देशका सैनिकबीच झडप हुँदा २० भारतीय...

६ वर्ष अगाडि

सामाजिक सञ्जालको आम्दानी घट्यो, फेसबुकलाई ८ खर्ब ६९ अर्ब नोक्सान

सबैभन्दा धेरै नोक्सान फेसबुकलाई भएको छ। यस निर्णयबाट फेसबुकका संस्थापक मार्क जुकरबर्गले एकैपटक ७.२ बिलियन डलर अर्थात करिब ८ खर्ब ६९ अर्ब ३३ करोड रुपैयाँ भन्दा बढी गुमाएका छन् ।

६ वर्ष अगाडि

नवीन कम्पनीको शीर्ष स्थानमा एप्पलको कब्जा, हुवावे ४२ स्थानमाथि उक्लियो

दोस्रोमा अल्फाबेट, तेस्रोमा अमेजन चौथोमा माइक्रोसफ्ट, पाँचौमा सामसुङ र हुवावे छैटौं स्थानमा रहेको छ । त्यसैगरि ह्वावे भन्दा पछाडि प्रमुख १० को सूचीमा अलिबाबा, आईबीएम, सोनी र फेसबुक रहेका छन्...

६ वर्ष अगाडि

अब सिमकार्ड लिन आफै उपस्थित हुनुपर्ने

नियामक नेपाल दूरसञ्चार प्राधिकरणले बिहीबार सूचना जारी गर्दै सक्कल परिचयपत्र लिएका ग्राहकलाई मात्र सिमकार्ड उपलब्ध गराउन निर्देशन जारी गरेको हो ।

६ वर्ष अगाडि

१२ वर्ष पछि नयाँ एक्सप्रेस म्यूजिक फोन ‘नोकिया ५३१०’ बजारमा

नोकिया ५३१० को बजार मूल्य रु.५,४४९/ पर्दछ भने बिभिन्न आकर्षक रगंहरुमा पनि बजारमा पाउन सकिन्छ। साथै नोकियाका अन्य फिचर फोनहरु र नोकिया ५३१० फोनमा ३६५ दिनको रिप्लेस्मेन्ट ग्यारेन्टि उपलब्ध छन्।

६ वर्ष अगाडि
1 116 117 118 119 120 156