प्रविधि

गुगल क्रोम सबैभन्दा असुरक्षित ब्राउजर

काठमाडौं । अहिले जमाना इन्टरनेटको छ । हामीले धेरै कुरा नेटको साहायताले गर्ने गर्छौ । विशेषगरि पढ्ने बिद्यार्थीदेखि अधिकांस व्यक्तिहरुले इन्टरनेटो प्रयोग गरेको पाइन्छ । त्यसमा गुगलको क्रोम इन्टरनेट ब्राउजर...

६ वर्ष अगाडि

‘आइफोन ९’ सार्वजनिक गर्ने सोँचमा एप्पल, मूल्य कति ?

काठमाडौं । अमेरिकी स्मार्टफोन निर्माता कम्पनी एप्पलले आइफोन सिरिजको ‘आइफोन ९’ मार्च ३१ तरिखसम्मा सार्वजनिक गर्नसक्ने बताईएको छ । अन्तराष्ट्रिय सञ्चार माध्यमको अनुसार एप्पलले सार्वजनिक गर्न लागेको आइफोन एसई-टु लाई...

६ वर्ष अगाडि

स्टार्टअप र इनोभेसनमा उत्साह थप्दै सकियो क्यान इन्फोटेक, झण्डै ४ लाखको अवलोकन

काठमाडौं । सूचना प्रविधिको क्षेत्रमा लागेका र लाग्न चाहनेहरुमा उत्साह भर्दै २६ औं संस्करणको क्यान इन्फोटेक सम्पन्न भएको छ । काठमाण्डौंको भृकुटीमण्डपमा शुक्रबारदेखि बुधबारसम्म ६ दिन चलेको प्रदर्शनीमा झण्डै ४...

६ वर्ष अगाडि

ओपो रेनोटू एफ सार्वजनिकः यस्तो छ विशेषता, मूल्य कति ?

काठमाडौं, ७ फागुन । ओपोले नयाँ स्मार्टफोन रेनोटू एफ सार्वजनिक गरेको छ । रेनोटू एफ ओपोको रेनो सिरिज अन्तर्गत एउटा संस्करण हो । नेपालमा सार्वजनिक भईसकेको यो फोनमा विभिन्न प्रकारका...

६ वर्ष अगाडि

नेपाली बजारमा भित्रदै आइप्रोका मोबाइल फोन, के के छ विशेषता ?

काठमाडौं । हङकङको स्मार्टफोन कम्पनी आइप्रो नेपाली बजारमा भित्रने भएको छ। आइप्रो ब्राण्डलाई नेपाली बजारमा व्यवसायीक घराना एपेक्स ग्रुपले भित्र्याउन लागेको हो। नेपालमा एपेक्स ग्रुपले आइप्रो ब्राण्डका फिचर फोनहरु बिक्री...

६ वर्ष अगाडि

टेलिफोन सेवा कम्पनीलाई मर्जरमा जाने बाटो खुल्दै

बजार हिस्सामा खासै प्रभावशाली नदेखिएका र लगानीमा पनि कमजोर रहेका दूरसञ्चार कम्पनीलाई मर्जरमा जान दिने तयारी सरकारले थालेको छ । विधेयकका अनुसार कुनैपनि सेवाप्रदायकले बजारको प्रतिस्पर्धालाई नै नियन्त्रण गर्नेगरी भने...

६ वर्ष अगाडि

खल्ती र भाटभटेनीबीच सम्झौता, अब एपबाटै मनी ट्रान्सफर सेवा

काठमाडौं, ६ फागुन । खल्ती डिजिटल वालेट र भाटभटेनीग्रुपबीच खल्ती एपबाट मनी ट्रान्सफर सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । भाटभटेनी मनी ट्रान्सफरका कार्यकारी प्रवन्धक मुनालजंग कार्की र खल्तीका...

६ वर्ष अगाडि

क्यान इन्फोटेक २०२०ः अफर स्टलमा अवलोकनकर्ताको भीड (फोटो फिचर)

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा गत शुक्रवारदेखि सुरु भएको ‘क्यान इन्फोटेक २०२०) को अफर स्टलमा अवलोकनकर्ताको भीड लागेको । १ सय ७४ ओटा स्टलसहितको मेला बुधबारसम्म चल्ने छ । सूचना, प्रविधि...

६ वर्ष अगाडि

यसरी लिनुहोस् सस्तो मूल्यमा नेपाल टेलिकमको अनलिमिटेड डाटा र भ्वाइस प्याक

काठमाडौं, ५ फागुन । नेपाल टेलिकमले विभिन्न दरका अनलिमिटेड भ्वाइस र डाटा प्याक उपलब्ध गराइरहेको छ । हाल नेपाल टेलिकमको एक घण्टा अनलिमिटेड प्याक, डे टाइम भ्वाइस प्याक, अनलिमिटेड नाइट...

६ वर्ष अगाडि

‘सुबिसु क्यान इन्फोटेक अफर’

काठमाडौं, ४ फागुन । नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले क्यान इन्फोटेक २०७६ को अवसरमा ‘सुबिसु क्यान इन्फोटेक अफर’ ल्याएको छ । यस...

६ वर्ष अगाडि
1 124 125 126 127 128 156