चार उद्यमशील वक्ता श्रृंखला, दुई वर्कशप, दुई मेन्टरशिप सत्र, र सेमिफाइनलपछि क्याम्पस आईओई हल्ट प्राइज कार्यक्रम फाइनलमा पुग्न लागेको हो।
सेमिफाइनलबाट १८ टिम फाइनलका लागि प्रवेश गरेका छन् । फाइनलका लागि ५० टिमबीच प्रतिस्पर्धा भएको थियो । ५० टिमको पिचिङ सुनेपछि निर्णायकले फाइनलका लागि १८ टिम घोषणा गरेका थिए ।
नेपाल टेलिकमले आधारभूत टेलिफोन, ताररहित मोबाइल, अति दुर्गम विकट स्थानमा स्याटेलाइट प्रविधिमा आधारित टेलिफोन सेवा, इण्टरनेट डाटा सेवा तथा अन्य सेवा उपलब्ध गराउँदै आएको छ ।
काठमाडौं २३, माघ। भिभोले प्रेम, खुशी तथा सुन्दर सम्बन्धको उत्सव मनाउन भिभोटाइन फोटोग्राफी कन्टेस्ट अन्तर्गत आफ्ना अमूल्य सम्झनाहरु दुनियाँसामु शेयर गर्ने अवसर प्रदान गरेको छ। भिभोले प्रयोगकर्ताहरुलाई फेब्रअरी ६ देखि...
नेपाल टेलिकमका निमित्त प्रबन्ध निर्देशक प्रतिभा वैद्यले कम्पनीले १८औं वार्षिकोत्सवका अवसरमा मुलुकभर फोरजी मोबाइलमा चलाउन मिल्नेगरी आकर्षक विशेषतासहितको भोल्टी सेवाको व्यावसायिक शुरुवात गरेको जानकारी दिइन् ।
बैंक तथा वित्तीय संस्थाले शाखा रहित बैंक सेवाका लागि स्वयम् वा आधिकारिक प्रतिनिधि एजेन्ट खटाउने पाउने भएका छन् ।
प्रयोगकर्ता र आम्दानीमा गिरावट आएपछी फेसबुकको शेयर मूल्य पनि घटेको छ । फेसबुकले एक रातका ३४ खर्ब ८२ अर्ब ३२ करोड रुपैयाँ बराबरको शेयर गुमाएको छ ।
प्रयोगकर्ताको डाटा किनबेच गरेर कतिपय कम्पनीहरुले पैसा कमाइरहेका छन् । एक पटक हामीले अनलाइन अथवा कुनै डिजिटल च्यानलमार्फत सेयर गरेपछि अन्य मानिसहरु वा कम्पनीहरु यस जानकारीका साथ आफूले चाहेको कुरा...
भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्भिस लिमिटेड र भुक्तानी सेवा प्रदायक खल्ती डिजिटल वालेट (स्प्यारो प्रा.लि.)बीच सहकार्य भएको छ ।
ब्राण्डेड प्रडक्ट तथा सेवाको वित्तिय अवस्था, उपभोक्ताको छनोटमा ब्राण्डले खेल्ने भूमिका तथा मूल्य र कम्पनीको मुनाफा लगायतका तत्वहरुको आधारमा इन्टरब्राण्डले विश्वका सर्वाधिक मूल्यवान ब्राण्डहरुको सूचि निकाल्ने गर्दछ ।
© 2026 Cloud Patrika. All Rights Reserved.