पेट्रोलियम पदार्थको आयातमा लाग्ने सरकारी राजश्व र मुल्य अभिवृद्धी कर (मु.अ कर) मा प्रति लिटर ३० रुपैंया घटाएर प्रति लिटर पेट्रोलको मुल्य रु. १८५ र डिजेलको मुल्य रु. १७७ बनाउने...
पुँजी बजार तथा सेयर बजारको स्थायित्व र सुधारका लागि अनशनमा बसेका तिलक कोइरालालाई भेट्न काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) खुमलटार पुगेका छन् ।
लामखुट्टेको बिगबिगी अर्काे ठूलो समस्याको रुपमा यस समयमा हामीले भोग्नुपर्ने हुन्छ । अझ अर्काे विकराल चुनौतीको रुपमा सर्पको चहलपहल बढ्ने हुँदा सर्पदंशको पनि उस्तै चिन्ताको विषय हुन्छ वर्षायाममा ।
रोजगारीका लागि विदेशिनको संख्या बढ्दो क्रममा रहेको छ । देशमा रोजगारीका अवसर नहुँदा युवाहरु विदेश पलायन हुने क्रम बढेको हो ।
क्यापिटलका अनुसार गोलाप्रथाबाट २ लाख १ हजार ९७७ जनाले १० कित्ताका दरले सेयर हात पारेका छन् भने भाग्यमानी ९ जनाले ११ कित्ता सेयर पाएका छन् । १३ लाख बढीको भने...
नेपाल नागरिक उड्डयन प्राधिकरणले कारवाहीको चेतावनी दिएपछि आन्तरिक उडान नियमित भएको छ । बुधबारबाट उडान रोक्ने घोषणा गरेका वायुसेवा कम्पनीले आज ११ बजेपछि सबै उडान नियमित हुने बताएका हुन् ।
गत आर्थिक वर्षकोे सोही अवधिमा नेपालले १३ खर्ब ८३ अर्ब ३६ करोड रुपैयाँ बराबरको आयात गरेको थियो । गत आवको तुलनामा चालु आवमा २७.५ प्रतिशतले आयातमा बृद्धि भएको छ ।
वायुसेवा सञ्चालक संघ नेपालले हवाई क्षेत्रमा रहेका दीर्घकालीन समस्या समाधानको माग राख्दै बुधबारदेखि नियमित उडान रोक्ने घोषणा गरेको छ ।
टेलिभिजनकर्मी रवि लामिछाने औपचारिक रुपमा राजनीतिमा होमिएका छन्। मंगलबार औपचारिक राजनीतिको यात्रा र पार्टी घोषणा कार्यक्रममा उनले आफ्नो पार्टीको नाम सार्वजनिक गरेका हुन्।
पछिल्लो समय बीमा कम्पनीहरूलाई मर्जरमा जान समितिले दबाब दिइरहेको र फोर्स मर्जरमा जानका लागि विभिन्न किसिमका सुविधाहरू दिइरहेको छ । यसैका लागि हालै गाभ्ने गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी थप...
© 2026 Cloud Patrika. All Rights Reserved.