कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको वडामा नेपाली कांग्रेस (बीपी)का उम्मेदवार विजयी भएका छन्।
रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–१ मा बागी उम्मेदवारको प्यानलै विजयी भएको छ । वडाध्यक्षमा माओवादी केन्द्रबाट बागी उम्मेदवारी दिएका सुन्दर ओली विजयी भएका छन् ।
काठमाडौंको राष्ट्रियसभा गृहमा अहिले भइरहेको मत गणनामा ७५ मत गन्दा बालेनले २२ मत पाएका छन् ।
काठमाडौं । नेपाली कांग्रेसका सभापत्ती एवं प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गरेको पालिका गन्यापधुरा गाउँपालिका–४ मा नेपाली कांग्रेसका वडा अध्यक्षका उम्मेदवार नरेन्द्र भट्ट प्यानलसहित विजयी भएका छन् ।
काठमाडौं, ३१ बैशाख । काठमाडौं महानगरपालिकामा मतगणना शुरु भएको छ । मतगणना राष्ट्रिय सभागृहमा विहान करिब पौने ९ बजेदेखि मतगणना शुरु भएको हो । काठमाडौं महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसबाट सिर्जना...
झडपका कारण स्थगित भएको मतदान प्रक्रिया राजनीतिक दलहरुबीच सहमति जुट्न नसक्दा पुनः सुरु हुन नसकेको हो ।
स्थानीय तहको निर्वाचनका लागि आज भइरहेको मतदानमा अहिलेसम्म ४१ प्रतिशत मत खसेको छ ।
काठमाडौं, ३० बैशाख । स्याङ्जामा जिप दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ । शुक्रबार भएको जिप दुर्घटनामा १२ जना घाइते भएका छन् । वालिङ नगरपालिका(४ पञ्चमूल अर्खलबासस्थित भित्री सडक...
बझाङको जयपृथ्वी नगरपालिका, वार्ड नं ७ र केदारसिंह गाउँपालिका, वार्ड न. ४ को एक मतदान केन्द्रमा तनाव भएको छ । त्यहाँ स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाइ फायर गरेको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.