विगतकोभन्दा यसपटकको क्यान इन्फोटेक केही विशेष हुनेछ । क्यान इन्फोटेकको टिकट पूर्ण डिजिटल बनाइएको छ । अनलाइनबाट टिकट नकाट्नेलाई कार्यक्रम स्थलमै डिजिटल टिकट काट्ने व्यवस्था मिलाइने आयोजकले जनाएको छ ।
सत्तासाझेदार (एकीकृत समाजवादी)ले स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक गरेको छ। मंगलबार काठमाडौंको राष्ट्रियसभा गृहमा आयोजित कार्यक्रममा पार्टीका अध्यक्ष माधवकुमार नेपालले घोषणापत्र सार्वजनिक गरेका हुन्।
शेयर बजार दोहोरो अंकले बढेको छ । केही दिनदेखि ओरालो लागेको बजारमा मंगलबार न्यून अंकको सुधार आएको हो ।
ध्यागमन विभागले अनअराइभल भिसा लिने पर्यटकलाई साथमा २०० अमेरिकी डलर बोकेर आउन अनुरोध गरेको निर्णय स्थगित गरेको छ ।
उद्यमीले आफूले उत्पादन गरेको सामानलाई छुट्टै परिचय दिनको लागि ट्रेडमार्क बनाउने गर्छन् । व्यवसाय वा ब्रान्डलाई चिनाउने नाम, सङ्केत, चिन्ह, तस्बिर, आकार, वा शब्द आदिलाई ट्रेडमार्क भन्ने गरिएको छ ।
इण्डियन आयल कर्पोरेशन (आईओसी(ले नेपाललाई नयाँ मूल्यसूची पठाएको छ । वैशाख ५ गते पठाएको नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्य सामान्य घटेको छ ।
विभागमा दर्ता भएका २३२ उद्योगमध्ये ६७ वटा ठूला, ८२ वटा मझौला र ८३ वटा साना उद्योग रहेका छन्। ती उद्योगले २१ हजार २ सय २३ जनालाई रोजगारी दिने प्रस्ताव गरेको...
हाल संचालनमा रहेका २७ वटा बैंकमध्ये ग्लोबल आइएमई सबैभन्दा धेरै नाफा कमाउने बैंक बनेको छ । ग्लोबल, नबिल र एनआइसी एशिया बैंकलाई पछि पार्दै सार्वधिक नाफा कमाउने बैंक बनेको हो...
शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । साताको कारोबारको दोस्रो दिन शेयर बजार मापक सूचक नेप्से ४१.७७ अंकले घटेर २३४३.८७ विन्दुमा झरेको छ ।
नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरतपुर महानगरपालिकाको मेयरमा आफूहरुले अडान नराखेको बताएका छन् ।
© 2026 Cloud Patrika. All Rights Reserved.