एकीकृत समाजवादी पार्टी खारेज र माधव नेपालसहित १४ सांसदलाई कारबाही गर्न गर्दै परेको रिटमा आज पनि सुनुवाइपछि पेशीबाट हटाइएको छ।
नेपाल स्टक एक्सचेन्जका अनुसार त्यसदिन २२७ कम्पनीको ५ अर्ब ९७ करोड ७२ लाख १४ हजार ७३० रुपैयाँ बराबरको १ करोड, १६ लाख ६१ हजार ६३९ कित्ता शेयर किनबेच भएका छन्...
डोल्पा, हुम्ला र मुगुमा हालसम्म केन्द्रीय प्रसारण लाइन पुगेको छैन । ती जिल्लामा बिजुली उपलब्ध गराउन कर्णाली प्रदेशको राजधानी सुर्खेतलाई केन्द्र बनाएर प्राधिकरणले काम गरिरहेको छ।
जबराको राजीनामा माग गर्दै नेपाल बार एशोसिएसनले लामो समयदेखि आन्दोलन गर्दै आएको छ । सर्वोच्च अदालतका न्यायाधीशहरुले पनि लामो समय इजलास बहिस्कार गरेका थिए ।
धनुषाको इनर्वा स्टेशनमा लामो समयदेखि थन्किएको नेपाली रेल आजबाट १० दिनसम्म नियमित गुड्ने छ । तर, रेलमा यात्रु भने हुने छैनन् । जयनगर–कुर्था रेलमार्गमा बिहान १० बजेदेखि रेल सञ्चालनको तयारी...
कहिलेकाँही काम गर्दैजाँदा आफूले चाहेजस्तो भएन भने वा काम बिग्रियो भने यसले हाम्रो मन मस्तिष्कमा यति धेरै प्रभाव पार्छ कि जसलाई हामी सजिलै भुल्न वा छाड्न सक्दैनौं ।
कामको व्यस्तता र भागदौडको बीचमा कहिलेकाँही हामीलाई समयमा खाना खाने फुर्सद पनि हुँदैन । कतिपय अवस्थामा हामी खाना नखाई दौडिरहेका हुन्छौं ।
ओमानमा जारी चारदेशीय टी २० सिरिजको दोस्रो खेलमा नेपाल युएईसँग २५ रनले पराजित भएको छ । राम्रो शुरुवात गरेपनि अन्तिममा रनको गति बढाउन नसक्दा नेपाल पराजित भयो ।
नेपाल एयरलाइन्सको वाइडबडी जहाज पहिलो पटक लिवियामा अवतरण गरेको छ । एयरबस ३३० जहाज त्रिभुवन विमानस्थलबाट २ः५५ मा उडेको थियो ।
सामान्यतया प्लेन यात्राका दौरान यौन हिंसाका घटना बिरलै सुनिन्छ । त्यसकारण यस्ता घटना भइहालेमा त्यो ठूलो् समाचार बन्छ । यस्तै घटना अमेरिकाबाट लण्डनका लागि उडेको एक जहाजमा भएको छ ।...
© 2026 Cloud Patrika. All Rights Reserved.