बैंकिङ्ग केन्द्रमा रहेका ग्राहकरु तथा विद्युतीय कार्डको प्रयोग, ई–बैंकिङ्ग कारोबार, भुक्तानी सेवा प्रदायकको कारोबार सम्बन्धी विवरण, सेटलमेन्ट बैंकमा रहेको हिसाबको खाता सम्बन्धी विवरण महिना सकिएको सात दिन भित्र राष्ट्र बैंकलाई...
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पछिल्लो समय वित्तीय प्रणालीमा भएको तरलता अभाव उच्च आयातको कारणले भएको बताएका छन् ।
क्लव हाउसमा सुरक्षाका मापदण्ड नअपनाइएको कारण यसको विश्वसनियतामा प्रश्न उठेको हो । कसैले घृणा फैलाउने वा अश्लील भाषण गरेमा के कारवाही गर्ने भन्नेबारे स्पष्ट सुरक्षा मापदण्ड बनेको छैन ।
काठमाडौं उपत्यका लगायत देशभर दैनिक सरदर २६ वटा मोबाइल फोन चोरी भएको वा हराएको भनी प्रहरीमा उजुरी पर्ने गरेको छ । धेरै मानिसहरुले आफ्नो सामानको सुरक्षा नगर्ने बानीले पनि धेरै...
२५९८ जना शिक्षकका लागि जागिर खुलेको छ । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह, तृतीय श्रेणी शिक्षकको विज्ञापन खुलाएको हो । यसअघि १५ सय जना माध्यामिक तहको शिक्षकका लागि विज्ञापन...
लाभांश घोषणा गरेका बैंकमध्ये केहीका साधारणसभा सम्पन्न भएर लाभांश वितरणको निर्णयसमेत पारित भइसकेका छन् भने केही बैंक साधारणसभाको तयारीमा छन्।
उपत्यकासहित देशभर चिसो बढ्ने क्रममा छ । चिसो बढ्ने क्रममा रहेका कारण मानिसलाई दैनिक काम गर्न सजिलो पनि हुँदैन । चिसोले जुनसुकै बेला पनि स्वास्थ्यलाई असर गर्न सक्छ ।
अब केही वस्तुहरुको आयात गर्दा बैंकबाट ऋण लिन नपाइने भएको छ। व्यवसायीले जति परिमाणको वस्तु ल्याउने हो, त्यसमा लाग्ने खर्च आफैंले बैंकमा जम्मा गर्नुपर्छ।
ती वस्तु आयातका लागि प्रतितपत्र (एलसी) खोल्दा मूल्यको ५० देखि शतप्रतिशतसम्म रकम (मार्जिन) जम्मा गर्नुपर्ने व्यवस्थामार्फत राष्ट्र बैंकले सोमबार आयातमा कडाइ गर्ने नीति ल्याएको हो ।
सरकारले स्थानीय तहमा जाने बजेटलाई ८० प्रतिशतसम्म निक्षेपका रुपमा गणना गर्न दिने ब्यवस्था गरेमा कुल ३ खर्ब रुपैयाँले निक्षेप पुग्ने छ। तर यो पैसा आयात र ब्यापारिक क्षेत्रमा लगानी गर्न...
© 2026 Cloud Patrika. All Rights Reserved.