नेपालमा कोरोना माहामारीका बीच नै सात महिनामा १ लाख ५ हजार २३४ जना नेपाली नागरिक हवाई जहाजमार्फत स्वदेश फर्किएका छन् ।
एन्टिजेन्ट किट प्रयोग गरी कोरोना परीक्षण गर्न राष्ट्रिय प्रयोगशालाले अनुमति दिएका प्रयोगशालाहरुले पाउनेछन्। स्वास्थ्य सेवा विभाग र एफडिएबाट स्वीकृति प्राप्त किट मात्रै प्रयोग गर्न पाइनेछ।
मन्त्रिपरिषद्को निर्णयबाट स्वीकृत भएको सहुलियतपूर्ण कर्जा कार्यविधिलाई मंगलबारदेखि लागु गरेसँगै युवा स्वरोजगारीका साथै कपडा उद्योग र सीटीईभीटीबाट लिइने तालिमका लागि समेत कर्जा लिन सकिने छ ।
मुख्यमन्त्री एवम् संसदीय दलका नेता शाहीले पार्टीको सचेतकमा सांसद कुर्मराज शाहीलाई नियुक्त गरेका छन् । मंगलबार माधव नेपाल पक्षबीच भएको सहमति अनुसार शाही सचेतकमा नियुक्त भएका हुन् ।
तीन मन्त्री र एक सचेतक पाएपछि नेपाल समूह अविश्वासको प्रस्तावबाट पछि हट्न राजी भएको हो । नेता नेपाल पक्षले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाही बहुमतमा पुगेका छन्।
आयोगले नेपाल विद्युत प्राधिकरणलाई पत्र लेख्दै १० मेगावाट भन्दा साना आयोजनाले पूर्वानुमान गरिएको विद्युत उत्पादन गर्न नसकेमा पनि हर्जना नलगाउन निर्देशन दिएको हो ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बढीमा आधा सिट क्षमतामा चलाउनुपर्ने पहिलेको निर्णय उल्टाउँदै सबै सिटमा यात्रु चढाउन दिने निर्णय गरेको हो ।
स्वास्थ्य मन्त्रालयको अनुसार अहिले देशभर देशभर ३३ हजार ८ सय ८० जना सक्रिय संक्रमित छन्। २७९ जनाको आईसीयूमा र ६७ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ। जसमा सबैभन्दा बढी बागमती...
दुई अमेरिकी अर्थशास्त्रीहरु पल मिलग्रोम र रोर्बट विल्सनले अर्थशास्त्र तर्फको नोबल पुरस्कार प्राप्त गरेका छन् । लिलामी सिद्धान्त (अक्सन थ्यौरी) मा योगदान दिए वापत उनीहरुलाई नोबल पुरस्कार प्रदान गरिएको हो...
यसदिन १८९ कम्पनीको १ अर्ब ९४ करोड ९० लाख ६० हजार १९४ रुपैयाँ बराबरको कारोबार भएको छ । ६८ लाख १५ हजार ७१० कित्ता सेयर किनबेच भएका छन् ।
© 2026 Cloud Patrika. All Rights Reserved.