केही व्यापारिक घरानाको स्वार्थसँग जोडिएका निर्णयले आलोचित बनेका खतिवडा सरकारबाट बाहिरिएसँगै उनले गरेका निर्णयहरु सरकारले लगातार सच्याएको छ । खतिवडालाई करियरकै सबैभन्दा आलोचित बनाउने निर्णय विद्युतीय सवारीमा कर बृद्धि हो...
निर्णय अनुसार सबै कम्पनीका सिलिन्डरको धरौटी मूल्य २१ सय तोकिएको छ । अब ग्यास सिलिन्डर खरिद गर्दा सर्वसाधारणले तिर्ने मूल्य अब एउटै भएको छ । तर दुर्गम जिल्लामा भने यो...
मधुमेह, मुटु रोग, उच्च रक्तचाप, क्यान्सर, हृदयघात, मष्तिस्क घात, अम्लपित्त, मृगौला खराबी, दम, माइग्रेन, डिप्रशन, मोटोपना आदी नसर्ने रोगहरुले नेपालमा भयावह अवस्था लिँदै गएको छ ।
एकातिर कोरोनाका कारण रोजगारी गुमाएर नेपाली श्रमिकहरु स्वदेश फर्कने क्रम जारी छ भने अर्कातिर देशमा रोजगारीका अवसर नहुँदा फेरि युवाहरु विदेश पलायन हुने क्रम बढेको छ।
पेन्सन प्राप्त गर्न सम्बन्धीत व्यक्ति स्वयम ६/६ महिनामा बैंकमा उपस्थित हुनु पर्ने अनिवार्य व्यवस्था हटेको छ ।
यसअघि कोरोना नियन्त्रणमा लागेको लकडाउनसँगै २४ चैतमा राजपत्रमा सूचना प्रकाशित गर्दै सरकारले तयारी मदिराको पैठारीमा रोकेको थियो ।
केन्द्रीय बैंकले आइतबार एक सूचना जारी गर्दै कोरोना भाइरस संक्रमणको जोखिमका कारण दसैं लक्षित नयाँ नोट सटही नगर्ने जनाएको छ । प्रतिकुल परिस्थितिमा नयाँ नोट साट्न सर्वसाधारणहरु लामबद्ध हुँदा जोखिम...
यसका लागि राष्ट्र बैंकले असोज २६ गते लिलाम बढाबढ गर्ने सूचना प्रकाशन गरेको छ। यसअघि यही असोज १९ गते पनि राष्ट्र बैंकले २० अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिक्री गरेको...
कारोबारमा आएका १२ वटा समूहमध्ये वित्त समूह बाहेक अन्य सबै समूहको परिसूचक ओरालो लागेका छन् । आज फाइनान्स समूहको परिसूचक १७.५० अंकले बढेको छ भने निर्जीवन बीमा समूहको परिसूचक सबैभन्दा...
विगतका वर्षहरूमा वर्षान्तमा वा वर्षका मध्य अवस्थापछिमात्र आन्तरिक ऋण उठाउने गरिएकोमा यस वर्ष असोजमै आन्तरिक ऋण उठाउन थालिएको हो । महालेखा नियन्त्रकको कार्यालयका अनुसार शुक्रबारसम्म सरकारले १ खर्ब ४७ अर्ब...
© 2026 Cloud Patrika. All Rights Reserved.