विशेष

चाडपर्व लक्षित सहुलियत पसल बिहिबारदेखि, कुन वस्तुमा कति छुट ?

कम्पनीले साल्ट ट्रेडिङ र दुग्ध संस्थानसँग समन्वय गरेर सुपथ मूल्य पसल सञ्चालन गर्ने तयारी गरेको हो । खाद्य व्यवस्था तथा व्यापार कम्पनीको सूचना अधिकारी सर्मिला न्यौपानेको अनुसार सुपथ मूल्य पसल...

६ वर्ष अगाडि

झिनो अंकले घट्यो नेप्से, १ अर्ब ९५ करोडको कारोबार

यसदिन १९० कम्पनीको १ अर्ब ९५ करोड ३६ लाख ३६ हजार ६९४ रुपैयाँ बराबरको कारोबार भएको छ । ८० लाख १९ हजार ६६१ कित्ता सेयर किनबेच भएका छन् ।

६ वर्ष अगाडि

चाडपर्वकै मुखमा जोखिम मोलेरै रोजगारीको लागि भारत जाने युवाको लर्को

महिनौँ बेरोजगार बस्दा छाक टार्नसमेत समस्या हुन थालेपछि चाडपर्वकै मुखमा भारत जाने युवाको लर्को झन् बढेको छ  । खासगरी सुदुरपश्चिमबाट धेरै जसो मानिस आयआर्जनका लागि भारत जान्छन् ।

६ वर्ष अगाडि

कोरोना महामारीले रोकिएको लोकसेवा परीक्षा तालिका सार्वजनिक, कुन पदको कहिले ?

कोरोना महामारीका कारण रोकिएका शाखा अधिकृत र नायब सुब्बाको लिखित परीक्षा तालिका सार्वजनिक भएको छ ।

६ वर्ष अगाडि

रुसले बनाएको कोरोनाविरुद्ध खोपको २ करोड ५० लाख डोज नेपाल ल्याउने सहमति

रुसको स्पुतनिक–भी भ्याक्सिन निर्माता कम्पनी रसियन डिरेक्ट इन्भेस्टमेन्ट फन्ड र औषधि निर्माता कम्पनी ट्रिनिटी फर्मास्युटिकल्सबीच नेपालमा खोप आपूर्ती गर्नो सहमति भएको हो ।

६ वर्ष अगाडि

नेपालमा आउने पर्यटकलाई कोरोना नेगेटिभ रिपोर्टसहित सात दिनको क्वारेन्टिन अनिवार्य

नेपाल आउजे पर्यटकले कम्तिमा ७ दिन क्वारेन्टिनमा रहने गरी नेपालमा होटल बुकिङ गरेको कागजात पेश गर्नुपर्ने, कोरोनासम्बन्धी प्रयोजनका लागि कम्तिमा प्रतिव्यक्ति ५ हजार अमेरिकी डलर बराबरको बीमा गरिएको कागजात पेश...

६ वर्ष अगाडि

हाइड्रोपावरको सेयरमा झुम्मिए लगानीकर्ता, रोजाइमा अरुण काबेली

यसदिन १९२ कम्पनीको १ अर्ब ८२ करोड ९८ लाख ७२ हजार ९६८ रुपैयाँ बराबरको कारोबार भएको छ । ७३ लाख ५ हजार १११ कित्ता सेयर किनबेच भएका छन् ।

६ वर्ष अगाडि

सूचीकृत कम्पनीलाई नविकरण शुल्क बुझाउन नेप्सेको आग्रह, असोज मसान्तसम्म नतिरे जरिवाना

धितोपत्र कारोबार नियमावली अनुसार ५० करोड रुपैयाँसम्म चुक्तापूँजी भएका कम्पनीले ५० हजार, ५० करोडमाथि चुक्ता पूँजी भएका कम्पनीले एक लाख रुपैयाँ नविकरण शुल्क बुझाउनुपर्नेछ ।

६ वर्ष अगाडि

चैतयता ८१ हजार नेपाली स्वदेश फर्किए, कुन देशबाट कति ?

स्वदेश फर्कनेहरुमा सबैभन्दा बढी संयुक्त अरब इमिरेट्सबाट २३ हजार ८६९ जना छन् भने सबभन्दा कम श्रीलंकाबाट पाँच जना रहेका छन् ।

६ वर्ष अगाडि

बैंक तथा वित्तीय संस्थाबारे गुनासो छ ? यसरी गर्नुहोस् उजुरी

झुठो वा गलत सूचना प्रवाह गरी निष्पक्ष, विश्वसनीय र पारदर्शी वित्तीय मध्यस्थता सेवा लिन-दिन असहयोग गरेमा वा प्रचलित कानुन, नियम, निर्देशनको परिधि भन्दा बाहिर गई ग्राहकको अहित हुने कार्य गरेको...

६ वर्ष अगाडि
1 … 1,570 1,571 1,572 1,573 1,574 … 1,897