विशेष

बैंक तथा वित्तीय संस्थाको शाखा दोब्बर वृद्धि, एक महिनामै ४८ शाखा थप

नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार, २०७७ साउन मसान्तसम्म वाणिज्य बैंकको संख्या २७, विकास बैंकको संख्या २०, वित्त कम्पनीको संख्या २१, लघुवित्त वित्तीय संस्थाको संख्या ८४ र पूर्वाधार विकास बैंकको...

६ वर्ष अगाडि

जनरल इन्स्योरेन्स कम्पनीको आइपीओ खुल्यो

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गरेको छ ।

६ वर्ष अगाडि

निजी क्षेत्रमा प्रवाहित कर्जा बढ्यो, घर जग्गाको धितोमा ६६.१ प्रतिशत

निर्माण क्षेत्रतर्फको कर्जा ०.२ प्रतिशतले, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा २.३ प्रतिशतले र सेवा उद्योग क्षेत्रतर्फको कर्जा १.५ प्रतिशतले बढेको छ ।

६ वर्ष अगाडि

दुई महिनामा ४३ अर्ब ६० करोडको कृषिवस्तु आयात, धान/चामलको माग दोब्बर बढ्यो

गत साउन र भदौ दुई महिनामा नेपालले ७ अर्ब ५२ करोडको धानचामल आयात गरेको छ। यो गत आर्थिक वर्षको यही अवधिको तुलनामा झण्डै दोब्बर बढी हो।

६ वर्ष अगाडि

६ पालिकामा अझै पुगेन बैंक, कतिपय जिल्ला नै विकास बैंक र वित्त कम्पनीबिहीन

प्रदेशगत रुपमा वाणिज्य बैंकहरुको उपस्थिति प्रदेश २, गण्डकी प्रदेश र प्रदेश ५ को सबै स्थानिय तहमा पुगेको राष्ट्र बैंकले जनाएको छ। २७ वाणिज्य बैंक, २० विकास बैंक, २१ वित्त कम्पनी,...

६ वर्ष अगाडि

विदेशी विनिमय सञ्चिति एक महिनामा नै २.५ प्रतिशतले बढ्यो

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको साउनसम्मको मुलुकको वित्तीय तथा आर्थिक स्थितिको प्रतिवेदन अनुसार विदेशी विनिमय सञ्चिति एक महिनामा नै २.५ प्रतिशतले वृद्धि भएको छ ।

६ वर्ष अगाडि

मुलुक ५१ अर्ब ४६ करोडले बचतमा

चालु आर्थिक वर्षको पहिलो महिनामा मुलुक ५१ अर्ब ४६ करोड रुपैयाँले बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ६ अर्ब ५ करोडले बचतमा थियो ।

६ वर्ष अगाडि

समग्र औसत मूल्यवृद्धि घटेपनि तरकारीको मूल्य २८ प्रतिशतले बढ्यो

पहिलो महिनामा उपभोक्ता मूल्यवृद्धिदर ३.४९ प्रतिशत छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो वृद्धिदर ६.९५ प्रतिशत थियो ।

६ वर्ष अगाडि

साउनमा ९२ अर्ब ७१ करोड रेमिट्यान्स, २३ प्रतिशतले बढ्यो

गत साउनमा ९२ अर्ब ७१ करोड रुपैयाँ रेमिट्यान्स मुलुक भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा यो २३ प्रतिशतले बढी हो ।

६ वर्ष अगाडि

२० अर्बको ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक, क-कसले पाईन्छ किन्न ?

ऋणपत्र खरिद गर्न इच्छुक बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले बोलकबोल पेश गर्न सक्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

६ वर्ष अगाडि
1 … 1,572 1,573 1,574 1,575 1,576 … 1,897