नेपालले बढी मोबाइल नेपाल आयात गर्नेमा चीन, भारत र भियतनाम रहेका छन् । चीनबाट ८ लाख ५ हजार, भारतबाट १ लाख ७६ हजार र भियतनामबाट १२ हजार मोबाइल सेट आयात...
साझेदारीमा सञ्चालन गरिने यस्ता कार्यक्रमका लागि प्रतिकार्यक्रम प्रदेशलाई ३० करोड, महानगरपालिकालाई १५ करोड, उपमहानगरपालिकालाई १० करोड, नगरपालिकालाई ७ करोड र गाउँपालिकालाई ५ करोडसम्म दिन सकिने गरी मन्त्रालयले कार्यक्रम माग गरेको...
लघुवित्त संस्थाहरुले १० वर्षदेखि कारोबार नभएको बचत खाता, हकदाबी नपरेका निक्षेपहरु तथा वितरण नभएको लाभांश विवरण १० वर्ष अवधि समाप्त भएको १ महिनाभित्र सार्वजनिक सूचना जारी गर्नुपर्ने छ ।
भन्सार विभागले सार्वजनिक गरेको विवरण अनुसार गत आर्थिक वर्षको पहिलो २ महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा १९.६४ प्रतिशतले वैदेशिक व्यापार घटेको हो ।
राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थालाई जारी गरेको एकिकृत निर्देशनमा संशोधन गर्दै राष्ट्रियस्तरमा स्तरोन्नति नभई १ भन्दा बढी प्रदेशमा शाखा सञ्चालनमा ल्याएका कम्पनीहरुलाई शाखा बन्द गर्न निर्देशन दिएको हो ।
जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश १ र २ का थोरै तथा वाग्मती प्रदेश र गण्डकी प्रदेशका एक/दुई ठाउँमा आज पनि ठूलो पानी पर्ने सम्भावना छ ।
सामुदायिक तथा साझेदारी वनको व्यवस्थापनमा केन्द्रदेखि स्थानीय तहसम्मै भ्रष्टाचारको जालो फैलिएको संसदीय समितिले भेटाएको छ ।
निजी क्षेत्रबाट हुने अधिक मंहगी नियन्त्रण गर्ने उपाय स्वरुप सरकारले हरेक वर्ष चाडपर्वलाई लक्षित यस्ता पसल संचालन गर्छ । जसले गर्दा कालोबजारी र मंहगी नियन्त्रण हुने विश्वास गरिन्छ ।
यसदिन १९३ कम्पनीको ८९ लाख ७१ हजार ३ सय ३ कित्ता सेयर किनबेच भएको छ । २ अर्ब २३ करोड ३४ लाख ८९ हजार २४ रुपैयाँ बराबरको कारोबार भएको छ...
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांक अनुसार देशको विभिन्न ठाँउमा बाढी, पहिरोमा १ सय जना हराईरहेका छन् । २९९ जना घाइते भएका छन् ।
© 2026 Cloud Patrika. All Rights Reserved.