ओमानको कोरोना सम्बन्धी सर्वोच्च समितिले गरेको निर्णय अनुसार यस अघि बिदामा रहेका र ओमान फर्कन चाहने नेपालीले पूर्व अनुमति लिन नपर्ने भएको हो ।
यसको प्रभावले सबै प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ भने प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ र कर्णाली प्रदेशका १/२ स्थानहरुमा...
‘बनेका घरहरु नेपाल–चीन सीमाबाट एक किलोमिटरभित्र चिनियाँ भूभागमा बनेको पाइएको रहेछ’, उनले भने, ‘त्यसकारण नेपाल र चीनबीच सीमाको समस्या छैन् ।’
सर्वोच्च अदालतले नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभाको सांसदको रुपमा काम गर्न नदिन अन्तरिम आदेश जारी गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाका सक्रिय संक्रमितको संख्या २५ हजार नाघेपछि फेरि लकडाउन गर्न सिफारिस गरेको छ। बुधबार स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सो जानकारी...
यसदिन १९४ कम्पनीको ५८ लाख ६२ हजार ६ सय १७ कित्ता सेयर किनबेच भएको छ । १ अर्ब ७२ करोड ७८ लाख २१ हजार ७ सय ७ रुपैयाँ बराबरको कारोबार...
मकवानपुर, बारा र पर्साका विभिन्न योजनाको ठेक्का तोडिएको सडक डिभिजनले जानकारी दिएको छ । डिभिजन कार्यालयले मकवानपुरका सात, पर्साका छ, बाराका तीन र काठमाडौँको एक निर्माण कम्पनीसँगको सम्झौता रद्द गरेको...
गत आर्थिक वर्षको ६ महिनामा मुलुकका प्रमुख उद्योगको क्षमता उपयोग ४० प्रतिशत मात्र छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ती उद्योगको क्षमता उपयोग ६० प्रतिशत थियो ।
बागमती प्रदेशसरकार अन्तर्गतको एकान्तकुना यातायात कार्यालयले सवारी कर र नवीकरण दस्तुर बुझाउन कात्तिक मसान्तसम्म म्याद थप गरेको हो ।
मुलुकको धेरै जसो स्थानमा हल्कादेखि मध्यम र केहि स्थानमा भारी वर्षा भईरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । महाशाखाका अनुसार आज भरेसम्मै मौसम प्रतिकुल नै रहनेछ ।
© 2026 Cloud Patrika. All Rights Reserved.