विशेष

सावधानीका अपनाएर नियमित उडान खुलेपछि यस्तो देखियो विमानस्थल

नियमित उडान सुरु भएका देशबाट नेपाल फर्कन चाहने नेपाली, कूटनीतिक नियोगका कर्मचारी, गैरआवासीय नेपालीले पछिल्लो ७२ घण्टामा परीक्षण गरेर आएको पीसीआर नेगेटिभ रिपोर्ट टिकट काट्दा पेश गर्नु पर्ने व्यवस्था छ।

६ वर्ष अगाडि

निषेधाज्ञा खुकुलो, उपत्यका प्रवेश गर्न पीसीआर रिपोर्ट अनिवार्य

विमानस्थलदेखि होटलसम्म जाने सवारी पनि सञ्चालन गर्न पाइनेछ । अत्यावश्यक कार्यको लागि उपत्यका भित्रिने व्यक्तिहरुको पीसीआर रिपोर्ट अनिवार्य नेगेटिभ भएको हुनुपर्नेछ ।

६ वर्ष अगाडि

एयर अरेबियालाई १४२ यात्रुको रकम फिर्ता गर्न निर्देशन, टिकटको कालोबजारी रोक्ने योजना

सरकारले एयर अरेवियालाई यात्रुहरुको रकम फिर्ता गर्न निर्देशन दिएको छ ।

६ वर्ष अगाडि

उपत्यकामा जारी निषेधाज्ञा एक साता थप

यसअघि भदौ १७ गतेसम्म निषेधाज्ञा जारी राख्‍ने निर्णयको समय मध्यराति सकिँदैछ । यसअघि पहिलोपटक ३ गते र दोस्रोपटक १० गते उपत्यकामा निषेधाज्ञा थपिएको थियो ।

६ वर्ष अगाडि

बैंकिङ र वित्तीय प्रविधीः डिजिटल बैंकिङसँगै जोखिम बढ्यो, सञ्जीव सुब्बाको लेख

सञ्जीव सुब्बा नेपाली बैंकिङले अहिलेको फड्को मार्नुमा सन् १९८० को दशकमा संयुक्त लगानीमा स्थापना भएका तीन वटा बैंकहरुको महत्वपूर्ण भूमिका छ । नेपाल ग्रिनलेज बैंक, नेपाल अरब बैंक र इण्डोस्वीस...

६ वर्ष अगाडि

कोरोना मुक्त भएका फुटबलरको अनुभव-‘अब देशलाई जिताउनु छ’

अखिल नेपाल फुटबल संघ (एन्फा) ले विश्वकप छनोट अन्तर्गतका खेलका लागि खेलाडी तथा अफिसियलहरुको कोरोना परीक्षणमा विष्टमा कोरोना संक्रमण पाइएको थियो।

६ वर्ष अगाडि

सेयर बजारमा उछाल: दुई घण्टामै दुई अर्ब बढीको कारोबार

कारोबार खुलेको दुई घण्टामै बजारमा दुई अर्बभन्दा माथिको कारोबार भएको छ । सेयर बजारमा बैंक तथा वित्तीय संस्थाबाहेक अन्य कम्पनीको सेयरमा लगानीकर्ताको आकर्षण देखिएको छ ।

६ वर्ष अगाडि

अमेरिकी डलर ७ महिनायताकै सस्तो, एक डलरबराबर ११६ रुपैयाँ २९ पैसा

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी विनिमयहरुको दर अनुसार बुधबारको लागि अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ २९ पैसा र बिक्रीदर ११६ रुपैयाँ ८९ पैसा रहेको छ ।

६ वर्ष अगाडि

डाक्टर, नर्ससहित वीर अस्पतालका ७१ जना कर्मचारीमा कोरोना, ओपीडी सेवा बन्द

अस्तपालका निर्देशक डा. केदारप्रसाद सेन्चुरीका अनुसार मंगलबारसम्म डाक्टर, नर्स, फार्मेसीमा कार्यरत र सफाइकर्मी गरी ७१ कर्मचारीमा संक्रमण पुष्टि भएको हो।

६ वर्ष अगाडि

काठमाडौंभित्र कुनै समस्यामा हुनुहुन्छ ? यी नम्बरमा सम्पर्क गर्नुहोस्

सार्वजनिक सवारी, अस्पतालका ओपिडीसेवाहरु बन्द रहेका छन् । यस्तो बेलामा कोरोनाभाइरससँग सम्बन्धित कुनै पनि विशेषज्ञ चिकित्सकको परामर्श तथा सेवाको आवश्यकता परेको फोनमार्फत् सेवा लिन सकिने छ ।

६ वर्ष अगाडि
1 … 1,589 1,590 1,591 1,592 1,593 … 1,896