यसदिन १८९ कम्पनीको ३ अर्ब ४६ करोड २५ लाख ८६ हजार १२५ रुपैयाँ बराबरको कारोबार भएको छ । ७७ लाख ६३ हजार ५६ कित्ता सेयर किनबेच भएका छन् ।
प्रहरी प्रधान कार्यालयले एकैपटक वृत्तदेखि जिल्लासम्मका ७२ नायब उपरीक्षक (डीएसपी)को सरुवा गरेको छ।
श्रम कानूनमा संशोधन गरेर कतारले न्यूनतम पारिश्रमिकसँगै ५ सय कतारी रियाल बस्नका लागि र ३ सय रियाल खानका लागि तोकेको छ ।
अन्तर बैंक एटीएम कारोबारमा शुल्क लिन नपाउने व्यवस्थवा अब सधैका लागि लागु भएको छ ।
नेपालले थप तीन मुलुकसँग हवाई सम्झौता गर्ने भएको छ । त्यसका लागि प्रक्रिया अगाडी बढाउने निर्णय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गरेको हो ।
यसदिन १८६ कम्पनीको १ अर्ब ६१ करोड ४५ लाख ५४ हजार ३०० रुपैयाँ बराबरको कारोबार भएको छ । ३६ लाख ८५ हजार ९६३ कित्ता सेयर किनबेच भएका छन् ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले ‘सामाजिक उद्यमशीलता कोष’ स्थापना गर्ने घोषणा गरेका छन् ।
एयरलाइन्सले आगामी १७ देखि असोज १३ गतेसम्म १० वटा उद्धार उडानको तालिका र भाडादर सार्वजनिक गरेको हो । हिमालयले सार्वजनिक गरेको उडान तालिका अनुसार पहिलो उडान १७ गते अर्थात् सेप्टेम्बर...
गत असार ३० गतेसम्म कुल अनलाइन प्रयोगकर्ताको संख्या ३३ हजार ४२९ रहेकोमा साउनदेखि यता डेढ महिनाको अवधिमा अनलाइन प्रयोगकर्ताको संख्या दोब्बरले बढेको छ ।
उपत्यकाको ठूलो तरकारी बजार कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको मूल्य सूची अनुसार गोलभेडा ठूलो (नेपाली) प्रतिकेजी १०० रुपैयाँ, गोलभेडा सानो ७२ र गोलभेडा सानो-टनेल ८२ रुपैयाँ रहेको छ...
© 2026 Cloud Patrika. All Rights Reserved.