विशेष

ट्राफिक महाशाखाका १७ प्रहरीमा कोरोना संक्रमण

महानगरीय ट्राफिक प्रहरी महाशाखामा कार्यरत थप १७ जना प्रहरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

६ वर्ष अगाडि

रिलायन्स इन्स्योरेन्स र समाज लघुवित्तको आइपीओ बिक्री खुल्यो

समाज लघुवित्त र रिलायन्स लाइफ इन्स्योरेन्सले बिहिबारदेखि धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुल्ला गरेका छन् ।

६ वर्ष अगाडि

हरितालिका तीज: ख्याल गर्नुहोस् ! दरमा के-खाने, के-नखाने ?

यो चाडमा माइतीले (बाबु आमा,दाजुभाइ) छोरी/चेली लाई घरमा बोलाएर मीठा-मीठा परिकार ख्वाउने तथा मनका भावना एवं सुखदुख साटासाट गरी एउटै ठाउँमा खाने-बस्ने चलन छ।

६ वर्ष अगाडि

निषेधाज्ञा: उपत्यकाको चहलपहल ठप्प, उलंघन गरे १ महिना कैद, पाँचसय जरिवाना

निषेधाज्ञाको कारण बिहीबार बिहानैदेखि काठमाडौं उपत्यकामा मानिसहरुको आवत जावत न्युन छ। भित्रि बाटोका पसलहरु भने खुल्ला नै रहेको छ ।

६ वर्ष अगाडि

अझै केही दिन ठूलो पानी पर्ने, बाढी पहिरोको जोखिम कायमै

बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेश तथा आसपासका भू-भागका मेघगर्जन सहित थोरै स्थानहरुमा वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

६ वर्ष अगाडि

बजेटरी सहायता ५५ अर्बले वृद्धि, प्राविधिक सहायता घट्दै

गत आर्थिक वर्षमा ८९ अर्व रुपैयाँको बजेट सहायता आएको छ । यस्तो सहायता आर्थिक वर्ष २०७५/७६ मा ३४ अर्व रुपैयाँ थियो भने आर्थिक वर्ष २०७४/७५ मा रु. २१ अर्व रहेको...

६ वर्ष अगाडि

निषेधाज्ञामा अत्यावश्यक सेवा नरोक्न राष्ट्र बैंकको निर्देशन

राष्ट्र बैंक नियमन विभागले बुधबार एक सूचना जारी गरेर स्थानीय प्रशासनको आदेशको पालन गर्दै बैंक तथा वित्तीय संस्थालाई न्यूनतम बैंकिङ सेवा सुचारु गर्न राष्ट्र बैंकले निर्देशन दिएको हो ।

६ वर्ष अगाडि

नेप्से परिसूचक दोहोरो अंकले घट्यो, ९७ करोडको कारोबार

यसदिन १८५ कम्पनीको २४ लाख ७४ हजार ३ सय २९ कित्ता सेयर किनबेच भएको छ । ९७ करोड ६२ लाख ३५ हजार ५९ रुपैयाँ बराबरको कारोबार भएको छ ।

६ वर्ष अगाडि

बिहीबारदेखि उपत्यकामा बैंकका ८ वटा मात्रै शाखा खुल्ने

एक बैंकले काठमाडौं जिल्लामा एक दिन ५ वटा शाखा खोल्न पाउनेछन् भने भक्तपुरमा एक र ललितपुरमा २ वटा शाखा खोल्न पाउनेछन् ।

६ वर्ष अगाडि

यो साता तीन कम्पनी आइपीओ, कति कित्ताका लागि आवेदन उपयुक्त ?

बुधबार लिवर्टी इनर्जीको आइपीओ खुल्ला भैसकेको छ भने बिहिबार समाज लघुवित्त र रिलायन्स लाइफ इन्स्योरेन्स आइपीओ बिक्रीमा आउन लागेको हो ।

६ वर्ष अगाडि
1 … 1,598 1,599 1,600 1,601 1,602 … 1,896