सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ लिदीमा भीषण पहिरो गएको छ । शुक्रबार बिहान करिब साढे ६ बजेतिर गएको पहिरोले १५ घर पुरेको छ ।
संक्रमितको सम्पर्कमा आएका वा कन्ट्याक्ट ट्रेसिङ्मा परेका कर्मचारीलाई आवश्यकताअनुसार घर वा होटलको क्वारेन्टिनमा सुरक्षा राख्न आवश्यक व्यवस्था गर्न र सोको सम्पूर्ण खर्च बैंक तथा वित्तीय संस्थाले व्यहोर्नुपर्ने सूचनामा जनाइएको छ...
यसदिन १९१ कम्पनीको १ अर्ब ४ करोड ८९ लाख ११ हजार ७९१ रुपैयाँ बराबरको कारोबार भएको छ । ३३ लाख ४४ हजार १११ कित्ता सेयर किनबेच भएका छन् ।
केही दिनयता कोरोना संक्रमितको संख्या बढेपछि गृहमन्त्रालयले बुधबार सबै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गर्दै सवारी पास वितरण रोक्न निर्देशन दिएको थियो ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको अनुसार मनसुन शुरु भएयता(जेठ ३० देखि साउन २७ सम्म) पहिरोका कारण १८० जनाको मृत्यु भएको छ। घटनामा ४३ जना बेपत्ता भएका छन् ।...
धितोपत्र बोर्डले बुक बिल्डिङ विधि लागू गरेसँगै उक्त व्यवस्था कार्यान्वयनमा आएको हो । यो विधिमा आवेदन दिने र बाँडफाँड हुने धितोपत्रको न्यूनतम संख्या समेत ५० हुनेछ ।
बीमा समितिले बुधबार एक परिपत्र जारी गर्दै सबै जीवन र निर्जीवन बीमा कम्पनीहरुलाई ५० प्रतिशतभन्दा बढी कर्मचारीलाई कार्यालयमा नराख्न निर्देशन दिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार मृत्यु हुनेमा धनुषाका २ जना, काठमाडौं, धादिङ, सप्तरी, मोरङ, कपिलवस्तु र बाराका एक-एकजना रहेका छन् ।
कोरोना बीमा बापत निर्जीवन बीमा कम्पनीहरुले सोमबारसम्म ६ लाख ४७ हजार ६ सय १० जनाले कोरोना बीमा गरेका छन् । यो गत वैशाख देखि हालसम्म बीमा भएको तथ्यांक हो ।
कोरोना भाइरसको कारण सरकारलेञ लकडाउन गरेपछि माहाकाली नगरपालिकाका अन्य व्याक्तिले पनि पूजाको जस्तै पिडा भोग्नु पर्दै आएको छ् । ‘जहान परिवार पाल्न दतिल बस्तीले पैसाले अन्न खोजेर ल्याए । त्यहीले...
© 2026 Cloud Patrika. All Rights Reserved.