डब्ल्युएचओका प्रमुख टेड्रोसले यसै वर्षको जनवरी ३० तारिखमा कोरोनालाई वैश्विक महामारी घोषित गरेको त त्यो महामारी अझै महामारीकै अवस्थामा रहेको बताएका हुन् ।
मूल्यवृद्धि सँगसँगै काठमाडौंमा पेट्रोलको भाउ प्रतिलिटर १०४ रूपैयाँ र डिजेल तथा मट्टीतेलको भाउ प्रतिलिटर ९० रूपैयाँ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार २४ घण्टामा ६ हजार ९ सय ९३ जनाको पिसिआर विधिबाट गरिएको नमुना परिक्षणमा ३ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको...
उनी भ्रष्टाचार विरोधी अभियन्ताका रुपमा समेत पहिचान बनाएका कर्मचारी हुन् । प्रहरीले उनीमाथि दुब्र्यवहार गरेको अभियोगमा दुई कर्मचारीलाई नियन्त्रणमा लिएको छ ।
आर्थिक वर्ष अन्त्य भएपछि बैंकहरुले वर्तमान अवस्थालाई ध्यानमा राखेर सेयर धितो कर्जामा नयाँ ब्याजदर निर्धारण गरेका छन्। बैंक तथा वित्तीय संस्थाहरुले सेयर धितो राखेर फरक–फरक ब्याजदरमा ऋण दिने गरेका छन्...
दाता राष्ट्रहरु सहमत नजिक पुगेपनि उनीहरुले सकारात्मक प्रतिक्रिया नदिएको अर्थमन्त्रालय स्रोतले जनाएको छ । नेपालले जापान, भारत, चीन, दक्षिण कोरिया, सयुक्त राज्य अमेरिका लगायत राष्ट्रबाट ऋण लिएको छ।
माथिबाट खसेको पहिरोसहितको ढुंगाले घर पुरिँदा माझीकी पत्नी ३० वर्षीया बिना माझी (बोटे), उनका छोराहरु ९ वर्षीय सागर, ७ वर्षीय हेमन्त र १० महिनाकी छोरी बिनिताको घटनास्थलमै मृत्यु प्रहरीले जनाएको...
जीवन बीमा गरी भविष्यमा आउने सम्भावित जोखिम सुरक्षण गर्न चाहनुहुन्छ ? त्यसो हो भने तपाई र तपाईंको सन्तानकालागि ‘सुलभ बाल जीवन बीमा’ र ‘सुलभ जीवन बीमा’ योजना उपयुक्त हुनसक्छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार पछिल्लो २४ घण्टामा थप चार जनाको कोरोनाका कारण मृत्यु भएको हो ।
कोरोना भाइरस समुदाय स्तरमै बढ्दै गएकोले नगरस्तरीय क्राइसिस म्यानेजमेन्ट सेन्टरको शुक्रबार बसेको बैठकले राति १२ बजेदेखि लागू हुनेगरि दुई सताको लागि लकडाउन गर्ने निर्णय गरेको हो ।
© 2026 Cloud Patrika. All Rights Reserved.