विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण लकडाउन सुरु भएपछि बैंकले एटिएम प्रयोग गर्दा शुल्क नलिने व्यवस्था गरेका थिए । असार मसान्तपछि भने पहिला जस्तै अन्तर बैंक एटिएम...
नेपाल राष्ट्र बैङ्कले मौद्रिक नीतिमार्फत् बैंकहरुलाई सो सीमासम्मको थप कर्जा प्रवाह गर्न छुट दिएको हो । उक्त कर्जा चालु पुँजी प्रकृतिको कर्जाको रुपमा उपलब्ध गराइनेछ ।
अधिकारीका अनुसार यो एक दशकमा १९६ बैंक तथा वित्तीय संस्थाहरु मर्जर तथा एक्वीजीसन प्रक्रियामा सहभागी भएका थिए । यसरी मर्जर र एक्वीजीसन प्रक्रियामा गएर ४६ वटा बैंक तथा वित्तीय संस्था...
कोभिड १९ ले गर्दा सार्वजनिक यातायातमा नागरिकलाई जोखिम बढी भएकाले निजी तर सस्ता गाडीको डाउन पेमेन्ट घटाएको हो । ५० लाख रुपैयाँ पर्ने गाडी किन्नु परेमा २० लाख हजार रुपैयाँ...
मौद्रिक नीतिमा बैंक तथा वित्तीय संस्थालाई नगद लाभांशमा कडाइ गर्ने गरी सञ्चालक समितिले स्वीकृत गरेको छ । लाभांश वितरण गर्दा नगदभन्दा बोनसको अनुपात बढी हुने व्यवस्था गरिएको छ ।
बिहान बसेको सञ्चालक समितिको बैठकबाट पारित भएपछि दिउँसो नीति जारी गर्न लागिएको हो ।
एक पर्यटन व्यवसायि यसलाई 'लुट उडान'को संज्ञा दिन्छन् । उद्दार भनेको त केही सिमित मान्छेलाई आपतकालिन अवस्थाबाट तत्काल उद्दार गरी ल्याउनु हो । टिकट काट्न सक्ने क्षमताका लाखौं मानिसलाई ल्याउन...
मुलुकमा कुल ७ खर्ब ७४ अर्ब ८७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।
गत जेठमा मुलुकको शोधनान्तर स्थिति १ खर्ब ७९ अर्ब ३७ करोड रुपैयाँले बचतमा छ ।
अघिल्लो वर्ष यस्तो रेमिट्यान्स १७.५ प्रतिशतले बढेको थियो। समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या १२.४ प्रतिशतले घटेको छ।
© 2026 Cloud Patrika. All Rights Reserved.