लकडाउनको अवधिमा आयात घटेको, रेमिट्यान्स, विदेशी सहायता, सरकारी ऋण बढेकाले विदेशी मुद्राको सञ्चिति झन बढेको राष्ट्र बैंकले बताएको छ ।
जसमध्ये ४२४ वटा घरेलु हिंसा, १०९ वटा बलात्कार, ७४ सामाजिक हिंसा, ३१ आत्महत्या, २७ यौन दुव्र्यवहार, २५ बलात्कारको प्रयास, १६ हत्या, ११ साईबर अपराध, ४ हत्या वा आत्महत्या पुष्टि हुनबाँकि,...
यातायात व्यवस्था विभागले लकडाउनको समयमा स्मार्ट लाईसेन्स प्रिन्ट तीव्र रुपमा गरिरहेको छ । लकडाउनको समयको सदुपयोग गर्दै विभागले करिब साढे ३ लाख लाइसेन्स छापेको छ । लकडाउनका कारण सवारी लाइसेन्स...
कोभिड १९ को कारण कला साहित्यको क्षेत्रमा रङ्गमञ्च सबैभन्दा बढी प्रभावित भएको भन्दै नेपालका सक्रिय नाट्य संस्थाहरुले नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानलाई विभिन्न मागसहित ध्यानाकर्षण पत्र बुझाएका छन् ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलद्धारा जारी विज्ञप्ति अनुसार दमाम, रियाद, याङ्गुन, बहराइन, क्वालालम्पुर, दुबई, मेलबर्न र हङकङमा चार्टर्ड उडान हुनेछ।
बलात्कार घटनामा सबैभन्दा बढी ४७ प्रतिशत (६४ जना) छिमेकी रहेका छन् । यस्तैगरि १२ प्रतिशत (१७ जना) आफ्नै परिवारका सदस्यहरु, बुवा (७), दाजु (३), ससुरा (२), परिवारकाअन्य सदस्य (५) घटनामा...
प्राधिकरणले तोकेका प्रक्रिया पूरा गरि उडान हुने र हवाइ यात्राका दौरान यात्रुलाई कोरोना संक्रमण नहोस भन्ने उद्देश्यले यस्तो नमुना उडान गरिएको कम्पनीको भनाइ छ ।
नेपालमा पछिल्लो २४ घण्टामा थप ४ सय ३४ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै संक्रमितको संख्या ११ हजार १६२ पुगेको छ ।
सरकारले आन्तरिक ऋणतर्फ २६ अर्ब ५५ करोड रुपैयाँ साँवा भुक्तानी गरेको र आन्तरिक ऋणको ब्याज १६ अर्ब ८७ करोड रुपैयाँ तिरेको छ । यसैगरी सरकारले बाहय ऋण तर्फ पनि केही...
सार्वजनिक विधेयकमा १ करोड रुपैयाँ मूल्य बराबरको घर वा जग्गा छ भने आर्थिक वर्ष २०७७/७८ मा मूल्यको ०.०१० अर्थात् १ हजार रुपैयाँ सम्पत्ति करबापत महानगरलाई तिर्नुपर्ने उल्लेख गरिएको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.