विशेष

लकडाउनको अवधिमा ६ अर्ब बराबरको औषधि आयात

यस अवधिमा १ अर्ब ३३ करोड ६६ लाख १७ हजार रुपैयाँबराबरको औषधिको कच्चा पदार्थ र ४ अर्ब ५७ करोड २९ लाख ९३ हजार रुपैयाँको तयारी औषधिको आयात तथ्यांकमा उल्लेख गरिएको...

६ वर्ष अगाडि

आरडीटी नेगेटिभ देखिएर घर फर्किएपछि आत्महत्या गरेकी युवतीमा कोरोना पुष्टि

असार १ गते आत्महत्यापछि पोष्टमार्टम गर्नुअघि कोरोना परीक्षण गर्दा बुधबार संक्रमण पुष्टि भएको कर्णाली सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

६ वर्ष अगाडि

विद्युतको नयाँ महसुल: घरायसी र उद्योगी दुवैलाई राहत, अब कति तिर्नुपर्छ ? (सूचीसहित)

५ एम्पियर लाइन लिएर न्यूनतम मासिक १० युनिटसम्म खपत गर्ने तल्लो तहका ग्राहकलाई ३० रुपैयाँ मात्रै डिमान्ड शुल्क लगाइएको छ । उनीहरूलाई बिजुली भने निःशुल्क दिइने भएको छ ।

६ वर्ष अगाडि

पछिल्लो २४ घण्टामा थप ५ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ५ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

६ वर्ष अगाडि

आफ्नै खर्चमा स्वदेश फर्कन नसक्ने श्रमिकलाई कोषको रकम खर्च गरेर ल्याउछौं’

बुधबार राष्ट्रिय सभामा बोल्दै मन्त्री यादवले आफ्नै खर्चमा फर्कन नसक्ने अवस्थाका श्रमिकहरुलाई वैदेशिक रोजगार कल्याणकारी कोषको रकम प्रयोग गरेर फर्काउन आवश्यक काम गरिसकेको बताएका हुन् ।

६ वर्ष अगाडि

बैंक तथा वित्तीय संस्थाको अधिकांश कर्जा घरजग्गा धितोमै, कृषि उत्पादनमा सुस्त

बैंक तथा वित्तीय संस्थाको २०७७ वैशाख मसान्तमा लगानीमा रहेको कर्जामध्ये ६५.४ प्रतिशत घरजग्गाको धितोमा र १३.२ प्रतिशत चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ ।

६ वर्ष अगाडि

नुनदेखि सुनसम्मका १० नयाँ खानी सञ्चालन गर्ने तयारी, एउटै नगरपालिकामा तीन खानी

खानी तथा भूगर्भ विभागले १० नयाँ खानीको सञ्चालन गर्ने तयारी थालेको छ । विभागले बुधबार प्रकाशन गरेको सूचनाअनुसार लाइसेन्स खुला गरिएका १० खानीमा नुनदेखि सुनसम्मका डिपोजिट रहेका छन् ।

६ वर्ष अगाडि

निक्षेपमा घट्दो ब्याजदरको जोखिम

निक्षेपको ब्याजदर कम हुँदा सर्वसाधारणले एकातिर बैंकमा निक्षेप जम्मा नगरी आफूसँग भएको पैसा अनावश्यक अथवा विलासी वस्तुहरुको उपभोगमा बढी खर्च गर्ने गर्दछन् भने अर्कोतिर बैंकबाट पैसा झिकेर व्यक्तिगत कारोबार (व्यक्तिलाई...

६ वर्ष अगाडि

बैंक तथा वित्तीय संस्थाको शाखा दोब्बर वृद्धि, सात पालिका अझै बैंकविहीन

नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार, २०७७ बैशाख मसान्तसम्म वाणिज्य बैंकको संख्या २७, विकास बैंकको संख्या २३, वित्त कम्पनीको संख्या २२, लघुवित्त वित्तीय संस्थाको संख्या ९० र पूर्वाधार विकास बैंकको...

६ वर्ष अगाडि

विवादित डेडिकेटेड र ट्रंक लाइनको महसुल दर खारेज (पूर्णपाठ)

आयोगको सोमबार बसेको बैठकले विद्युत् महसुल समायोजन गर्दै विवादित रहेको डेडिकेटेड र ट्रंक लाइनको महसुल दर खारेज गरेको हो । नेपाल विद्युत प्राधिकरणले गरेको प्रस्तावमा हेरफेर गरी बिजुलीको नयाँ मूल्य...

६ वर्ष अगाडि
1 … 1,640 1,641 1,642 1,643 1,644 … 1,894