विशेष

बागमती प्रदेशको बजेट ५१ अर्ब ४२ करोड, स्वास्थ्य र कृषिलाई प्राथमिकता (पूर्णपाठ)

बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि ५१ अर्ब ४२ करोड ७४ लाख ९४ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले बजेटले...

६ वर्ष अगाडि

भुक्तानीका लागि निर्माण व्यवसायीको अनुरोध , ठेक्काको म्याद ८ महिना थप्न माग

लकडाउनका कारण अधिकांश विकास निर्माणका कार्यहरु ठप्प रहेको अवस्थामा विभिन्न निकायहरुले म्याद समाप्त भएका निर्माण कार्यहरुको पेश्की वापतको रकम फिर्ता र बैङ्क जमानत जफत गर्नका लागि पत्राचार गरेकोमा निर्माण व्यवसायी...

६ वर्ष अगाडि

बेरोजगारीको अवस्थ हेरी औद्योगिक वातावरण तयार गर्न सीएनआईको आग्रह

देशमा सृजना हुने वेरोजगारीको अवस्थालाई ध्यानमा राखेर औद्योगिक वातावरण तयार गर्न, उद्योग व्यवसाय विस्तार गर्न, स्वदेशी लगानीकर्तालाई उत्साहित गर्न नेपाल उद्योग परिसंघ (सीएनआई)ले सरकारलाई सुझाव दिएको छ ।

६ वर्ष अगाडि

थप ४ सय ५१ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६ हजार २ सय ११

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

६ वर्ष अगाडि

यस्तो छ हिमालय एयरलाइन्सको ‘उद्धार’ उडानको भाडादर

एयरलाइन्सले जुन २० भित्रमा विदेशमा अलपत्र नेपाली फर्काउन गरिने चार्टर’ उडानको मिति, टिकेटिङ एजेन्टको सुची र भाडादर सार्वजनिक गरेको हो । । यात्रुले पिसिआर अथवा आरडीटी परीक्षणमा नेगेटिभ आएको प्रमाणपत्र...

६ वर्ष अगाडि

कर्णाली प्रदेशमा ३३ अर्ब ७४ करोडको बजेट सार्वजनिक, गाडी खरिदमा रोक

आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले आर्थिक वर्ष २०७७/ ७८ को बजेट सोमबार प्रदेश सभामा पेश गर्दै उक्त कुराको जानकारी दिएका हुन्।

६ वर्ष अगाडि

सातवटै प्रदेशको बजेट घोषणा हुँदै, देशको राजधानी रहेको प्रदेशको प्राथमिकतामा के ?

विदेशबाट फर्किएका वा स्वदेशमा रहेका तथा कृषिसम्बन्धी अनुभव, ज्ञान र सीप बटुलेका कृषि र पशुपक्षी विषयमा अध्ययन पूरा गरेर बेरोजगार रहेका युवालाई कृषिमा आवद्ध गरी उत्पादनमा जोड्न विशेष रोजगार तथा...

६ वर्ष अगाडि

जरिवानावापत एक करोड ६५ लाख राजश्व संकलन, उपत्यकाभित्र धेरै कारवाही

अनुगमनको क्रममा सुपरमार्केट, औषधि, खाद्य उद्योग, खाद्यान्न पसल, ग्यास पसल, पेट्रोल पम्प, अस्पताल, तरकारी तथा फलफूल पसल, दुग्धजन्य पदार्थको पसल, अनलाइन सपिङ, माछा तथा मासु पसल, सर्जिकल सप्लायर्सलगायत फर्मलाई कारवाहीमा...

६ वर्ष अगाडि

सबैं वर्गका बैंक नियमित समयमै खोल्न निर्देशन, सेवाग्राहीको चाप बढे दुई सिफ्ट

नेपाल राष्ट्र बैंक नियमन विभागले असार १ गतेबाट साविक अनुसार नै नियमित समयमा बैंक तथा वित्तीय संस्था खोल्न निर्देशन दिएको छ । जेठ २८ गते बसेको मन्त्रिपरिषद्को बैठकले लक डाउन...

६ वर्ष अगाडि

धितोपत्र बोर्ड र लगानीकर्ताबीचको छलफल निश्कर्षविहीन, एकसाता सेयर बजार नखुल्ने

आइतबारको छलफल निश्कर्षविहीन बनेसँगै नेप्सेले आगामी असार ४ गते अर्थात बिहीबारसम्म बजार बन्द गर्ने निर्णय गरेको हो । उनीहरुले राहत प्याकेज घोषणा गरेर मात्र बजार खुलाउन आग्रह गरेका थिए ।

६ वर्ष अगाडि
1 … 1,642 1,643 1,644 1,645 1,646 … 1,894