वायुसेवा कम्पनीलाई पार्किङ शुल्क, नवीकरण शुल्क तथा पूर्वाधार शुल्क छुट दिने तथा निर्माण, यातायात तथा पर्यटन क्षेत्रका उद्योगलाई लाग्ने प्रशासनिक शुल्कमा छुट दिने सरकारले घोषणा गरेको छ।
अब वाणिज्य बैंकको हरेक शाखाले न्यूनतम १० जनालाई र विकास बैंकको प्रतिशाखाले ५ जनालाई ब्याजदर अनुदानको सहुलियत ऋण प्रदान गर्नु पर्ने भएको छ ।
सरकारले आगामी आर्थिक वर्षमा भुमी बैंकको स्थापना र सञ्चालन गर्ने भएको छ ।
काठमाडौं, १५ जेठ । प्रधानमन्त्री रोजगार कार्यक्रमलाई आगामी आर्थिक वर्षका लागि रु. ११ अर्ब ६० करोड दिइने भएको छ । यसमार्फत २ लाख रोजगारी सिर्जना गर्ने अर्थमन्त्री डा. युवराज खतिवडाले...
कोरोनाभाइरसको महामारीका कारण पुँजीगत खर्चमा उच्च असर परेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले यो वर्ष पुँजीगत खर्च ५८ प्रतिशत मात्र हुने बताएका छन् ।
आगामी आर्थिक वर्ष २०७७(७८ को राजश्व र आयको विवरण (बजेट भाषण) संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आज अपराह्न ४ बजेदेखि मन्त्री खतिवडाले प्रस्तुत गरिरहेका छन्।
बईले क्रमशः सरकारी कार्यालय र व्यवसाय खुला गर्ने घोषणा गरेको छ । आइतबार अर्थात मे ३१ देखि सरकारले ५० प्रतिशत आफ्ना कर्मचारी काममा फिर्ता बोलाउने र जुन १४ बाट सबै...
नेपालमा पछिल्लो २४ घण्टामा थप १५६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार देशको विभिन्न ठाँउमा रहेको प्रयोगशालामा गरिएको परीक्षणमा संक्रमितको...
नेपाली सेनाले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई, मधेस द्रुतमार्ग तोकिएको समयमा नै सम्पन्न हुने दावी गरेको छ । २०८०/८१ मा सक्ने लक्ष्य राखिएकोमा द्रुतमार्ग कोरोनाको कारण केहि समय धकेलिने अनुमान गरेपनि...
आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट बिहीबार दिउँसो ४ बजे प्रस्तुत हुँदैछ । संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट पेश गर्नेछन् ।
© 2026 Cloud Patrika. All Rights Reserved.