मन्त्रिपरिषद् बैठकले लिपुलेक, लिम्पियाधुरासहितको नक्सा पारित गरेको छ। सोमबार बसेको बैठकले भारतले अतिक्रमित गरेको भूमि समेटिएको नेपालको नयाँ नक्सा पारित गरेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रायलका प्रवक्ता डा. विकास देवकोटाले जनाए अनुसार सोमबार बाँके, गुल्मी, धादिङ, रौतहट र धनुषामा कोरोना भाइरसका सक्रमित थपिएका हुन्। बाँकेका थप ४७ सहित ५३ जनामा कोरोना संक्रमण...
बैकले बैंक तथा वित्तीय संस्था गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धी प्रक्रिया शुरु गराए पश्चात् २०७६ चैतमसान्तसम्म कुुल १८७ बैंक तथा वित्तीय संस्था मर्जर/प्राप्ति प्रक्रियामा सामेल भएका छन्। यसमध्ये १४२ संस्थाको इजाजत...
कोरोनाभाइरस र त्यसबाट जोगिन लागु गरिएको बन्दाबन्दीले सिर्जना गरेको विषम परिस्थितिमा उनीहरुले पाउँदै आएको तलबको आधा मात्र दिन पाउने व्यवस्थ गर्न नेपाल उद्योग वाणिज्य महासंघले सरकारसँग माग गरेको छ ।
कोभिड–१९ पूर्वको प्रक्षेपणलाई केन्द्रिय तथ्याङ्क विभागको पछिल्लो सार्वजनिक अनुमानसँग तुलना गर्दा अर्थतन्त्रमा प्रचलित मूल्यमा मापन गरिएको कुल गार्हस्थ्य उत्पादनमा करिव १ खर्ब ६८ अर्ब बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको...
नेपाल उद्योग वाणिज्य महासंघले सरकारले व्यवसायीका न्यूनतम माग पूरा गरेर उद्योगधन्दा सञ्चालन गर्ने वातावरण नमिलाए सडकमा ओर्लने चेतावनी दिएको छ ।
काठमाडौंमा कोरोना संक्रमित देखिएपछि सुरक्षा सतर्कताको नाममा टोलबासीले टोलमा बन्द गरेका थिए । टोलमा प्रवेश निषेध गरिएकोले अत्यबाश्यक काममा हिंँड्ने मानिस र सवारीलाई समेत समस्या परेको जनगुनासो बढेको थियो ।
कोरोनाका कारण मृत्यु भएकी सिन्धुपाल्चोककी २९ वर्षीया सुत्केरी महिलाका नवजात शिशुमा कोरोना संक्रमण नभएको पुष्टि भएको छ। नवजात शिशुमा भने जन्डिसको समस्या देखिए पनि अन्य सबैको अवस्था सामान्य रहेको स्रोतले...
०७६ असार मसान्तमा रु.१० खर्ब ३८ अर्ब ९२ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ११.३ प्रतिशतले बृद्धि भई २०७६ चैत मसान्तमा रु.११ खर्ब ५५ अर्ब ९० करोड बराबर पुगेको...
चालु आर्थिक वर्षको नौ महिनासम्ममा महँगी बढेको नेपाल राष्ट्र बैंकले बताएको छ । उसले आइतबार राती सार्बजनिक गरेको नौ महिनाको समष्टीगत आर्थिक तथ्यांक अनुसार २०७६ चैतमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति...
© 2026 Cloud Patrika. All Rights Reserved.