कालीमाटी बजारभित्र उपभोक्ताको भिडभाढ बढेपछि कोरोना संक्रमणको जोखिम बढेको भन्दै तरकारी किन्न रोक लगाएपछि खुद्रा व्यापारीहरु बल्खु पुग्नु पर्ने बाध्यता रहेको थियो ।
सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि गरेको लकडाउनको समयावधि थप गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले वैशाख ३ गतेसम्मलाई लकडाउन लम्ब्याउने निर्णय लिएको हो।
सोमबार बसेको मन्त्रिपरिषद्को बैंठकले अधिकारीलाई १७ औं गभर्नरका रुपमा आगामी ५ बर्षका लागिराष्ट्र बैंक गभर्नरमा नियुक्त गरेको हो । अधिकारी पनि राष्ट्र बैंकका पूर्वडेपुटी गभर्नर हुन् । हाल उनी लगानी...
सिफारिसमा बरिष्ठ डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी, पुर्व डेपुटी गभर्नर तथा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र पुर्व सचिव राजन खनाल परेका छन्।
'वार्किङ क्यापिटल लोन' अर्थात् चालु पुँजी कर्जाले भने ब्याजमा छुटको सुविधा पाउने छैनन् । यस्ता ऋणीलाई ऋण तिर्ने समयअवधि थप हुने तर ब्याजमा भने छुट नपाउने राष्ट्र बैंकले जनाएको छ...
कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले देशभर रहेका ५० हजारभन्दा बढी स्वास्थ्य स्वयसेविकालाई कोरोना भाइरस रोकथाम र उपचारका लागि परिचालन गर्ने निर्णय गरेको हो ।
काठमाडौं–तराई मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)को सडक खण्डको माटो काट्ने पुर्ने कार्य ८८ प्रतिशत सम्पन्न भएको नेपाली सेनाले जानकारी दिएको छ । आयोजनाको कुल वजेट रु. १ खर्ब ७५ अर्ब रहेकोमा...
कैलाली, कञ्चनपुर र बागलुङमा कोरोना संक्रमण देखिएका नजिकका व्यक्तिहरुको पनि परीक्षण गर्ने तयारी गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
फागुन, चैत्र, वैशाख र जेठमा राजस्व संकलन हुने सुखद महिना भए पनि यो महिनामा कोरोना संक्रमण आयात-निर्यात गर्ने राष्ट्रमा परेकाले यी महिनामा राजस्व संकलन न्यून हुने भन्सार कार्यालयको अनुमान छ।
महासंघले महामारीका कारण लकडाउनका कारण अत्यावश्यक सामाग्री समस्या परेका श्रमिक तथा कामदारहरुलाई ४० हजार किलो चामल र ५ हजार किलो दाल लगायतका सामाग्री वितरण गरेको महासंघले जारी गरेको विज्ञप्तिमा उल्लेख...
© 2026 Cloud Patrika. All Rights Reserved.