विशेष

कोरोनासँग जुध्न राहतको होडबाजी, यी हुन् धेरै घोषणा गर्ने निकाय

चीन हुँदै अमेरिकाको साथै यूरोपमा समेत माहामारीको रुपमा फैलिएकोे कोरोना भाइरसको औषधि बनाउनको लागि उपचारको लागि राहत घोषणाको होडबाजी चलेको छ ।

७ वर्ष अगाडि

विदेशबाट फर्केर व्यवसाय गर्नेलाई पुरस्कार, यसरी दिनुहोस् आवेदन

आवेदनसँगै नेपाली नागरिकताको प्रमाणित प्रतिलिपि, श्रम स्वीकृतिको प्रतिलिपि, भिसा सहितको पासपोर्टको प्रतिलिपि पनि अनिवार्य पेश गर्नुपर्ने पर्नेछ । श्रमिक भिसामा विदेश गई कम्तिमा एक वर्ष काम गरी फर्किएर व्यवसाय गरेकाहरुले...

७ वर्ष अगाडि

कोटेश्वर-कलंकी सडकखण्डमा नयाँ नियम लागू

८ लेन सडक खण्डमा यात्रुवाहक, मालवाहक र कम गतिमा गुड्ने सवारी साधनहरू बायाँ सर्भिस लेन र निजी,साना सवारी साधनहरू सधैँ दाहिने दुर्त लेनबाट मात्र चलाउने व्यवस्था आइतबारदेखि लागू गरेको छ...

७ वर्ष अगाडि

२० करोडभन्दा बढी लागतमा बनेको पुलको काम फोहोर मिलाउने थलो

२० करोडभन्दा धेरै लागतमा पप्पु कन्स्ट्रक्सनले निर्माण गरेको पुल सडक डिभिजन कार्यालय काठमाडौंले भत्काएर नयाँ बनाउन निर्देशन दिएसँगै अहिले फोहोर छान्ने थलोको रुपमा परिणत भएको हो ।

७ वर्ष अगाडि

नेपाल-भारतका प्रमुुख नाका बाहेक सबै बन्द, स्थलमार्गमा कडाई

भारतले जारी गरेको नयाँ व्यवस्थाअनुसार, भिषा नचाहिने व्यवस्था रहेका नेपाल र भुटानका नागरिक भने भारतमा आवत जावत गर्न पाउनेछन्। यी दुई देशबाहेक तेस्रो देशका नागरिकका लागि भने तोकिएका बाहेक स्थल...

७ वर्ष अगाडि

पैसामा कसरी विकसित हुन्छ ब्याक्टेरिया ?

न्यूयोर्क युनिभर्सिटिले गरेको एक अध्ययनअनुसार पैसामा पनि ‘सुक्ष्म जीव’ बाँच्न र हुर्कन उपयुक्त वातावरण भएको प्रमाणित भइसकेको छ ।

७ वर्ष अगाडि

इटलीमा कोरानोबाट मर्नेको औसत उमेर ८१ वर्ष, ५० मुनीको मृत्युदर शून्य

इटलीमा कोरोराबाट ज्यान जाने व्यक्ति अधिकांश ८० वर्षभन्दा माथिका वृद्धवृद्धा रहेका छन् । यसरी मर्नेको औसतः उमेर नै ८१ वर्ष रहेको तथ्यांकमा देखाइएको छ ।

७ वर्ष अगाडि

बिल गेट्सले किन छाडे माइक्रोसफ्ट ?

माइक्रोसफ्ट कम्पनीका अनुसार बिल गेट्स अब विश्वकै शिक्षा र स्वास्थ्यमा आफ्नो योगदान दिन चाहन्छन् । त्यसकारण उनी अब सामाजिक काममा बढी व्यस्त रहनेछन् । उनले अब आफू संसारकै सबैभन्दा कठिन...

७ वर्ष अगाडि

१० वर्षे युद्धले समेत नहल्लिएको ‘पर्यटन’ कोरोनाले दुई महिनामै सुक्यो

३१ डिसेम्बर २०१९ बाट चीनको बुहान शहरमा देखापरेको कोरोना भाइरसले पछिल्लो दुई महिनामा यति दीगो असर ग¥यो की अब त्यसबाट पार पाउन निकै समय लाग्ने व्यवसायीहरुको गुनासो छ ।

७ वर्ष अगाडि

‘कोर बैंकिङ’ को काम लगाउने बैंक तथा वित्तीय संस्थालाई लगाम

कोर बैंकिङ भनेको सम्बन्धित बैंकको सिस्टम खोल्न र बन्द गर्न पाउने एक्सेस हो । करारमा राखिएका कर्मचारीले बैंकको सिस्टम खोल्न र बन्द गर्न वा सिस्टमभित्र प्रवेश गर्न पाउने छैनन् ।...

७ वर्ष अगाडि
1 … 1,704 1,705 1,706 1,707 1,708 … 1,894