माहाकाली नगरपालिकाबाट सिमा क्षेत्रमा आवत जावत गर्ने जो कोहीलाई अनिवार्य मास्क प्रयोग गर्नु पर्ने भारतिय सुरक्षाकर्मीले उर्दी जारी गरेको छ् । मास्क प्रयोग नगरेका व्यक्तिहरुलाई आवत जावत गर्न बन्देज गरिएको...
सर्वसाधारणलाई कोरोना सम्बन्धी जानकारी दिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १११५ को हटलाइन नम्बरको व्यवस्था गरेको छ ।
बुधबार केही सुधार देखिएको शेयर बजार बिहीबार पुन ओरालो लाग्योे । बिहीबार नेप्से परिसूचक ४५.९१ अंकले घटेर १ हजार ३ सय ७७.१८ अंकमा झरेको छ । यो संख्या बुधबारको तुलनामा...
अत्याधिक रुपमा नुन खादाँ हाम्रो शरीरको उच्च रक्तचापको समस्या निम्त्याउने काम गर्छ । भर्खरै भएको एक अध्ययनको अनुसार धेरै मात्रामा नुन खाने मानिसहरुमा मुटुसम्बन्धी समस्याको जोखिम उच्च हुन्छ ।
चीनले यो सङ्क्रमणका विरुद्धमा निकै नै कडा मेहनत गरेर काम नियन्त्रणमा ल्याएपछि अन्य देशले पनि आ-आफ्नै तरिका अपनाएका छन् । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरसलाई विश्वव्यापी महामारी घोषणा...
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले चीनको वुहान शहरबाट विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड १९ )लाई विश्वव्यापी महामारी घोषणा गरेको छ ।
नेपालको कुल सार्वजनिक ऋणको आकार ११ खर्ब १४ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ । जसमध्ये आन्तरिक ऋण ४ खर्ब ५१ अर्ब ९ करोड रुपैयाँ आन्तरिक ऋण रहेको छ भने...
विश्वभरका मिडिया र सामाजिक सञ्जाल पनि कोरोनाभाइरसकै समाचारले भरिएको देख्दा त्रास झनै बढेको छ । यसले पर्यटन, उड्डयन, यातायात तथा अन्य व्यवसायमा पनि उत्तिकै असर गरेको छ ।
यातायात व्यवस्था विभागले पछिल्लो समय निकालेको सूचनाले टुटल र पठाओको सेवा धरापमा परेको छ । विभागले मंगलवार राती सूचना प्रकाशन गर्दै विभिन्न प्रयोजनको लागि दर्ता भएका सवारीलाई सार्वजनिक सवारीको रूपमा...
कोरोनाले शक्तिशाली देशको भीआईपीलाई समेत छोडेको छैन् । बेलायतकी स्वास्थ्य मन्त्री नदिन डोरीजलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टी भएको छ। इरानमा भाइरसका कारण उच्च सरकारी अधिकारीहरू नै संक्रमित भएका छन्।
© 2026 Cloud Patrika. All Rights Reserved.