यसअघि ५० प्रतिशतमात्र यस्तो कर्जा दिने व्यवस्था थियो । राष्ट्र बैंकले यस अघि घर कर्जामा कस्दा कर्जा लिएर घर निर्माण तथा खदिर गर्ने ग्राहकलाई अप्ठ्यारो परेको थियो ।
प्रि-मनसुनमा दिनभर घाम लाग्ने र दिउँसो पछि पहाडी क्षेत्रमा हावाहुरी र चट्याङसहित वर्षा हुनेछ । यस समयमा आगलागीका घटना पनि बढ्ने हुँदा सावधानी अपनाउन पनि मौसमविद्ले सुझाव दिएका छन् ।
हुन त अर्थमन्त्री डा.युवराज खतिवडाले पदभार सम्हाले देखिनै सेयर लागानी कर्ताले नरुचाएका व्यक्ति हुन् । खतिवडा अर्थमन्त्री भएर आएको केही दिनदेखि नै सेयर बजार नियमित रुपमा ओरालो लागेको थियो
यसले निर्माणाधीन आयोजनाबाट उत्पादित बिजुली मात्र ओसार्न सक्छ, तयारीमा रहेका आयोजनाको बिजुली ल्याउन योभन्दा ठूलो क्षमताको छुट्टै प्रसारण लाइन चाहिन्छ । नत्र महँगो लगानीमा उत्पादित बिजुली खेर जाने जोखिम छ...
१५ औं योजनामा ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउने राष्ट्रिय लक्ष्यलाई पूरा गर्ने गरी २५ वर्षे दीर्घकालीन सोच सहितका कार्यक्रमहरु समावेश गरिएको छ । पाँच वर्षपछि नेपालीको प्रतिव्यक्ती आय १५ सय...
कपाल कतिपयले फोहोरको रुपमा फालेपनि कतिपयले भने त्यसबाट आम्दानी गर्दै आएका छन्, त्यो पनि विदेश निर्यात गरेर । नेपालबाट निर्यात भएको कपाल विदेशीले टाउकामा राख्नकै लागि प्रशोधन गरेर बेच्छन् ।
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रिया रोकिएपछि परराष्ट्रले टेण्डर रद्द भएको चार महिनापछि पुनः टेण्डर आह्वान गरेको हो। मार्च २ (फागुन १९) गतेदेखि ४५ दिनको समयसीमाभित्र इच्छुक कम्पनी टेण्डर प्रक्रियामा सहभागी...
सेयर कारोबारको समय दैनिक १ घण्टा बढाएर १० देखि ३ बजेसम्म गरिने भएको छ । अहिले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले दैनिक ४ घण्टा सेयर कारोबार गर्दै आएको थियो।
कोरोना भाइरस रोकथाम तथा पूर्वतयारीका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले मातहतका निकायलाई तत्काल काम गर्न निर्देशन दिएका छन् ।
भरतमोहन अधिकारी स्मृति फाउन्डेसन ,नेपालद्वारा आयोजित कार्यक्रममा उनीमाथि जुत्ता प्रहार भएको हो । जुत्ता प्रहार गर्ने व्यक्तिलाई सुरक्षाकर्मीले तत्काल नियन्त्रणमा लिएको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.