विशेष

पामको विकल्प बन्दै भटमासको तेल, सात महिनामा ५ अर्ब ९४ करोडको निर्यात

व्यवसायीक तेल उत्पादनका लागि नेपालमा कमै मात्र खेती गरिने भटमासको तेलको निर्यात तथ्यांक हेर्दा नेपाली कृषकको भाग्य भटमास खेतीले नै बदल्न सक्छ कि भन्ने आशा पालाएको छ ।

७ वर्ष अगाडि

तरकारीको मूल्य घट्यो, गोलभेंडा र काउलीको मूल्य वर्षकै कम

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको सार्वजनिक मूल्य सूची अनुसार मंगलबार नेपाली सानो गोलभेंडाको प्रतिकेजी थोक मूल्य १८ रूपैयाँ छ। जुन, यो वर्षकै कम हो।

७ वर्ष अगाडि

सवारी साधनको आयातमा गिरावट, ४ अर्व ३३ करोडले ह्रास

भन्सार विभागको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७५/७६ को पहिलो ७ महिनामा भन्दा चालू आर्थिक वर्षको सोही अवधिमा सवारी साधनको आयात ४ अर्व ३३ करोड ६५ लाख ७० हजारले घटेको छ ।

७ वर्ष अगाडि

सात महिनामा कृषिजन्य सामग्री आयातमा बाहिरियो ३३ अर्ब

कृषिप्रधान मुलुक भनिने नेपालले पछिल्लो ७ महिनामा ३३ अर्ब रुपैयाँ बराबरको खाद्यान्न आयात गरेको छ । भन्सार विभागका अनुसार १२ अर्ब ७० करोड रुपैयाँको चामल, पाँच अर्ब ९७ करोड रुपैयाँको...

७ वर्ष अगाडि

बिक्नै छाड्यो रेडियो सेट, व्यावसायी भन्छन् वर्षमा ५/७ वटा बेच्नै मुस्किल

रेडियो सुन्न रेडियो सेटमै भर पर्नुपर्ने अवस्था फेरिएको छ । रेडियो स्रोताको रोजाईमा माध्यम रेडियो सेट पर्न छोडेपछि वि.सं.२००७ सालबाट सुरुवात भएको नेपाली रेडियोको यात्रा अब विस्तारै ओराला लाग्दै गएको...

७ वर्ष अगाडि

व्यापार घाटा ५.३३ प्रतिशतले घट्यो

भन्सार विभागको अनुसार गएको साउन महिनादेखि माघ समान्तसम्म विदेशबाट वस्तु तथा सेवा नेपालमा ल्याउने क्रम अर्थात आयात ३ दशमलव ५६ प्रतिशतले घटेको छ ।

७ वर्ष अगाडि

सिक्टा सिँचाइ आयोजना अनुगमनको नाममा वर्षेनी डेढ करोड खर्च

पश्चिमी नहरको सिँचाइ हुने ३३ हजार ७६६ हेक्टरमा क्षेत्रमा सिँचाइ सुविधा पुर्‍याउन ५० क्युमेक्स पानी आवश्यक पर्छ। शाखा नहर निर्माण नभएकाले नहरको पानी सिधै किसानका खेतबारीमा जाने अवस्था छैन।

७ वर्ष अगाडि

उपत्यकाको सवारी आवागमनलाई सहज बनाउन नयाँ नियम

सूर्यविनायक– जडिबुटी सडकखण्डमा यात्रुवाहक तथा मालवाहक सवारी साधन र कम गतिमा गुड्ने सवारी साधनहरु बायाँ लेनबाट तथा निजी सवारी साधनहरु दायाँ लेनबाट मात्रै चलाउनु पर्नेछ ।

७ वर्ष अगाडि

सुनको व्यापार ठप्प, जलप लगाएको गहनामा उपभोक्ताको आर्कषण

काठमाडौंको न्यूरोडमा विगत ५ वर्षदेखि अर्जुन ज्वेलर्स चलाउँदै आएका व्यवसायी अर्जुन शाह सुनको मूल्य अस्वभाविक रुपमा बढेपछि मान्छेहरुले सुन किन्नै छाडेको बताउँछन् ।

७ वर्ष अगाडि

धितोपत्र बजारः नेप्से परिसूचक साढे ६९ अंकले बढ्दा एकैदिन ३ अर्ब ६० करोडको कारोबार

आइतवार कारोबारमा पनि नयाँ रेकर्ड कायम भएको छ । योभन्दा अघि गत विहिवार कुल २ अर्ब ७८ करोड रुपैयाँको कारोबार भएकोमा आज १ सय ७८ कम्पनीको ८७ लाख ६९ हजार...

७ वर्ष अगाडि
1 … 1,716 1,717 1,718 1,719 1,720 … 1,894