विशेष

१८ महिनामा सांसदले लिए २६ लाख उपचार खर्च, ३ सय ५० सम्मको बिल

२०७५ भदौदेखि २०७६ माघसम्मको करीब १८ महिनामा सांसदहरूले २६ लाख २७ हजार ३ सय १० रुपैयाँ ५० पैसा उपचार खर्च बुझेका छन् । जसमा ३ सय ५० रुयैयाँदेखि साढे ४...

७ वर्ष अगाडि

गल्छी-रसुवागढी सडक लक्ष्यभित्र पूरा गर्ने, विनियोजित बजेट ४० प्रतिशत खर्च

चीनसँगको आर्थिक तथा व्यवसायिक सम्बन्धलाई बढाउन र व्यापार सहजीकरण गर्न महत्त्वपूर्ण रहेको सडक खण्डलाई नेपाल-भारत-चीन त्रिदेशीय पारवाहन मार्गका रूपमा समेत निर्माण भइरहेको छ ।

७ वर्ष अगाडि

एन्टीबायोटिक विश्वलाई चुनौतीपूर्ण, किन आउँदैछ ह्रास ?

कतिपय मानिस विभिन्न रोगले ग्रसित हुन्छन् । जुन रोग एन्टीबायोटिकले ठीक पार्ने हुन सक्छ । यस्तो रोग लागेको अवस्थामा औषधि उपचारको क्रममा यदि मानिस मरिहाल्यो भने एन्टीबायोटिकले काम नगरेर हो...

७ वर्ष अगाडि

विदेशी लगानी १८० प्रतिशतले बढ्यो, ६ महिनामा १२ अर्ब २० करोड

चालू आर्थिक वर्षको ६ महिनामा करिब १२ अर्ब २० करोड रुपैयाँ प्रत्यक्ष विदेशी लगानी (एफडीआई) नेपाल भित्रिएको छ ।

७ वर्ष अगाडि

भारतमा बन्यो संसारको ठूलो रंगशाला, १ लाख १० हजारले कुर्सीमा बसेर खेल हेर्न सक्ने

भारतले संसारकै सबैभन्दा ठूलो रंगशाला बनाएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीको गृहराज्य गुजरातमा यो रंगशाला बनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दुई दिने भ्रमणमा सोमबार भारत आउँदैछन् । उनलाई...

७ वर्ष अगाडि

विश्वभर ६२ प्रतिशत महिला शारीरिक हिंसाको शिकार

महिलाहरुले कम उमेरमै आमा बन्नुको जिम्मेवारी उठाउनुपर्ने, त्यस्तै कमजोर सामाजिक स्तर र आर्थिक रुपमा पतिमा निर्भर रहनुपर्ने भएकाले पनि उनीहरु घरेलु हिंसाको शिकार बन्ने गरेको अनुसन्धानले देखाएको छ ।

७ वर्ष अगाडि

सडक दुर्घटनामा मृत्यु हुनेमध्ये ४० प्रतिशत २६ वर्ष मुनिका

विश्व बैंकको एक रिपोर्ट अनुसार नेपालमा सडक दुर्घटनामा मृत्यु हुनेमध्ये ४० प्रतिशत मानिस २६ वर्ष मुनिका रहेको छन् । कूल दुर्घटनामध्ये ६० प्रतिशत सवारी चालकको लापरवाहीले हुने गरेको प्रतिवेदनमा जनाइएको...

७ वर्ष अगाडि

सडक मर्मतको लागि ६ अर्ब, बैशाखदेखि खाल्डाखुल्डी देख्नै मुस्किल !

बैशाख १ गते काठमाडौं उपत्यकाभित्रको सडकलाई खाल्डाखुल्डी मुक्त घोषणा गरिने छ । प्रधानमन्त्रीले काठमाडौंको सडकलाई खाल्डाखुल्डी रहितका साथै धुँलो मुक्त भएको घोषणा गर्नेछन् ।

७ वर्ष अगाडि

विश्वभर कसरी लुकाइन्छ अवैध सम्पत्ति ?

आईसिआईजेको एक टोलीले पश्चिमी वित्तीय फर्म, वकिल, लेखापरीक्षक, सरकारी अधिकारी तथा व्यवस्थापन कम्पनीले सान्टोस र उनका पतिलाई कर अधिकारीबाट सम्पत्ति लुकाउन सहयोग गरेको बताएको थियो ।

७ वर्ष अगाडि

विद्युतीय गाडी चार्ज गर्दा छुट्टाछुट्टै शुल्क, कुनको कति ?

प्राधिकरण आफ्नै मुलुकका प्रमुख शहर र केही राजमार्ग आसपासका क्षेत्रमा ५० भन्दा बढी चार्जिङ स्टेशन निर्माण गर्दैछ । प्राधिकरणले आफै पनि यस्ता चार्जिङ स्टेशन निर्माण गर्न लागेको र निजीक्षेत्रले पनि...

७ वर्ष अगाडि
1 … 1,717 1,718 1,719 1,720 1,721 … 1,894