विशेष

वायुसेवा निगमको इतिहासमै एकैपटक २५ पाइलटको सामूहिक राजीनामा

विदेशी पाइलट र स्वदेशी पाइटलबीच सेवा सुविधामा विभेद गरिएको,व्यवस्थापनका कारण निगम धरासायी भएको राजीनामाको कारणमा उल्लेख गरेका छन् । राजीनामा बुझाउनेमा वाइडबडीका तीन र न्यारोबडीका २२ पाइलटसहित २५ जना छन्...

७ वर्ष अगाडि

नेपाल टेलिभिजनमा जागिरको अवसर

शुक्रवार सूचना प्रकाशित गरी टेलिभिजनले १ सय २ जना कर्मचारी माग गरेको हो । जसमा वरिष्ठ समाचार सम्पादक, वरिष्ठ निर्माता सहित क्यामराम्यान लगायत माग गरेको छ।

७ वर्ष अगाडि

राष्ट्रिय सभा निर्वाचनमा नेकपाको क्लिन स्विप, कांग्रेस जित विहीन

नेकपाले प्रदेश–२ मा कडा चुनौती सामना गर्नुपरेपनि अन्य प्रदेशमा भने सहज जित निकालेको छ । प्रदेश–२ मा भने मतभार कम भएको थियो । नेकपा र राजपाबीच पहिलो पटक गठबन्धन भएकाले...

७ वर्ष अगाडि

निर्माण व्यवसायीलाई देशभर नै त्रास, योजना पिच्छे कमिसन माग

निर्माण योजना पिच्छे प्रतिशत माग्छन, यो योजनाको दुई प्रतिशत हामीलाई दिन्छस् भने काम गर नत्र जा भन्छन्, हामीलाई सुरक्षा कसले दिने ? मौखिकमा सिधै यति प्रतिशतले भनेर धम्की दिन्छन् भने...

७ वर्ष अगाडि

नेपालका व्यस्त विमानस्थलको सरसफाई अवस्था जाँचिने, कुन-कुन परे सूचीमा ?

विज्ञप्तीमा जनाए अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (आन्तरिक र अन्तर्राष्ट्रिय) सहित विराटनगर विमानस्थल, चन्द्रगढी विमानस्थल, जनकपुर विमानस्थल, सिमरा विमानस्थल, र भरतपुर विमानस्थलमा यस्तो अडिट हुनेछ ।

७ वर्ष अगाडि

भ्याटमा दर्ता भएका करदाता २ लाख ४४ हजार, प्यान लिनेको संख्या ४१ प्रतिशतले वृद्धि

चालु आर्थिक वर्षको मंसिर महिनासम्ममा अभिवृद्धि कर भ्याटमा ३० हजार २ सय ९४ करदाता थपिएका छन् । त्यस्तै अन्त: शुल्कमा दर्ता हने करदाताको संख्या ९४ हजार १ सय ९९ पगुेको...

७ वर्ष अगाडि

‘डेमोक्रेसी इण्डेक्स’ को सूचकाङ्कमा नेपालको सुधार, भारतलाई लाग्यो झड्का

सूचकाङ्कमा नेपाल पाँच स्थान सुधार गर्दै ९२ औं स्थानमा परेको छ । यसअघि सन् २०१८ मा नेपाल ९७ औँ स्थानमा थियो । सबैभन्दा ठूलो लोकतन्त्र, भारतको समग्र योगफलमा ठूलो गिरावट...

७ वर्ष अगाडि

प्रधानमन्त्रीकै जिल्लामा काम गर्न कठिन, ६ महिनामा १० स्काभेटर जलाईयो

‘प्रदेश नं. १ मा मात्रै हालसम्म ६ वटा स्काभेटर जलिसक्यो, जसको कारण निर्माण व्यवसायीको ६ करोड भन्दा धेरैको नोक्सान भईसकेको छ’ ‘मोरङ, उदयपुर र झापामा शृङ्खलाबद्ध रुपमा स्काभेटरमा आगो लागिरहेको...

७ वर्ष अगाडि

उखु किसानको पैसा नतिर्ने व्यवसायीको खाता रोक्का, कुन मिलले कति तिर्न बाँकी ?

लुम्बिनी चिनी मिलका सञ्चालक भने अहिलेसम्म सम्पर्कमा छैनन् । बाबा बैजनाथ चिनी मिल र महालक्ष्मी चिनी मिल पनि सम्पर्कमा आएका छैनन् । उनीहरुका सञ्चालकलाई पनि पक्राउ गरेर ल्याउन उद्योग मन्त्रालयले...

७ वर्ष अगाडि

चीनदेखि अमेरिकासम्म फैलियो कोरोना भाइरस, नेपालमा जोखिम कति ?

चिनियाँ पर्यटकको आगमन र चीनमा पढ्न जाने विद्यार्थीको संख्यात्मक वृद्धिले नेपालमा पनि संक्रमणको जोखिम बढाएको चिकित्सकहरुले बताएका छन् । त्यसको लागि सरकारले त्रिभुवन विमानस्थलमा विशेष स्वास्थ्य निगरानी बढाएको छ ।

७ वर्ष अगाडि
1 … 1,734 1,735 1,736 1,737 1,738 … 1,894