विशेष

वैदेशिक व्यापार: भारतसँग ३ खर्ब १७ अर्बको व्यापार घाटा

नेपालको सबैभन्दा धेरै व्यापार घाटा भारतसँग रहेको छ । भारतबाट ३ खर्ब ४९ अर्ब ६३ करोड रुपैयाँको सामान आयात भएकोमा जम्मा ३२ अर्ब ५६ करोड रुपैयाँको सामान निर्यात भएको छ...

७ वर्ष अगाडि

राज्यको नजरबाट टाढिएका कम्प्युटर आविष्कारक

माइक्रो कम्प्युटर, सुपर कम्प्युटर देवनागरी कम्प्युटर र अहिले ग्रीन कम्प्युटर बनाएका शाक्यका आविष्कारहरु हिजोका पुस्ताका लागि पनि ठीक र आजको पुस्ताका लागि पनि विज्ञान प्रविधिमा ठीक हुँदा हुँदै पनि किन...

७ वर्ष अगाडि

भ्रमण वर्षमा घुम्ने उपत्यका नजिकको पर्यटकीय गन्तव्य कालिञ्चोक (फोटो फिचर)

कालिञ्चोक डाँडाबाट रोल्वालिङ हिमश्रृङखला, जुगल हिमाल, गौरीशंकर हिमाल, गणेश हिमाल, शैलुङ डाँडाको दृश्यावलोकन गर्न सकिन्छ । यहाँ घुम्न जानेहरुका लागि चौरीको मासु, कुखुराको भाले, फापरको डिँढो, गुन्द्रुक लगायत विभिन्न खानाका...

७ वर्ष अगाडि

फेरी पनि निर्धारित समयमा बनेन गौतमबुद्ध विमानस्थल, तीन महिना लम्बिने निश्चित

भ्रमण वर्षको मुखमै संचालनमा ल्याएर २० लाख पर्यटक आकर्षित गर्ने लक्ष्यसहित निर्माण थालिएको भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल फेरी पनि निर्धारित समयमा सम्पन्न हुन सकेन । आयोजना अब कम्तिमा तीन महिना...

७ वर्ष अगाडि

मलेसियामा श्रमिकको तलब वृद्धि,लाखौँ नेपाली कामदार लाभान्वित

सत्तारुढ गठबन्धनले निर्वाचनका बेला मजदुरहरूको न्यूनतम तलब १५ सय रिंगिट पुर्याउने प्रतिबद्धता जनाएको थियो । न्यूनतम पारिश्रमिक कार्यान्वयनमा आएसँगै मलेसियामा कार्यरत लाखौँको संख्यामा नेपाली श्रमिकहरु लाभान्वित हुने भएका छन्।

७ वर्ष अगाडि

यसरी हुँदैछ भ्रमण वर्षको उद्घाटन

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले स्वागत मन्तव्य राख्नेछन् । पौने ६ बजेतिर भ्रमण वर्षको ‘यति मस्कट’को लन्च सँगै विभिन्न साँस्कृतिक कार्यक्रम पौने ८ बजे सम्म चल्ने तालिकामा...

७ वर्ष अगाडि

उर्जा विकासमा २०१९ : १६ प्रसारण लाइन निर्माण सम्पन्न, ८६ अर्ब विदेशी लगानी स्वीकृत

सन् २०१९ नेपालको ऊर्जा तथा जलस्रोतको क्षेत्रमा रणनीतिक उपलब्धि प्राप्त भएको वर्षको रुपमा स्थापित भएको छ । लामो समयदेखि सम्पन्न हुन नसकेका रुग्ण आयोजना यसै वर्ष सम्पन्न भए भने ऊर्जा...

७ वर्ष अगाडि

बिक्नै छाड्यो जलविद्युतको सेयर, १७ कम्पनीको मूल्य सय भन्दा तल

लगानीकर्ताले जलविद्युत कम्पनीको सेयर किन्न छोडेका छन् । यही कारण नेप्सेमा सूचीकृत करिब डेढ दर्जन (१७ वटा) जलविद्युत कम्पनीको सेयर अंकित मूल्य (प्रतिकित्ता) एक सय रुपैयाँ भन्दा तल छ ।

७ वर्ष अगाडि

रहरै रहरले जन्मिएका गायक

एक पटक गाउँमा खरी झरेको मादल भेटियो अनि त्यो किशोरले आफूले मुश्किलले जम्मा गरेको दुई चार रुपैयाँ खर्चेर खरी हाले । तर घरमा लगेर मादल बजाउने हिम्मत गर्न सकेनन, अनि...

७ वर्ष अगाडि

घर वा कोठा भाडामा लिनेदिने दुवैको विवरण प्रहरी कार्यालयमा अनिवार्य

उपत्यका लगायत देशका मुख्य मुख्य शहरी क्षेत्रहरुमा घरभाडामा दिने र लिने व्यक्ति/संस्था/ कार्यालयले घरभाडामा दिंदा र लिंदा आफ्नो घरमा भाडामा बस्ने ब्यक्ति/संस्था/कार्यालयको परिचय खुल्ने कागजात सहितको विस्तृत विवरण पनि प्रहरी...

७ वर्ष अगाडि
1 … 1,747 1,748 1,749 1,750 1,751 … 1,894