पछिल्लो समय बलिउड कलाकारको मोह स्टार्टअप विजनेशमा देखिएको छ । केही सफल स्टार्टअप विजनशको बारेमा आज हामी चर्चा गर्नेछौं, जो बलिउड कलाकारले लगानी गरेका हुन् ।
१८ डिसेम्बरमा प्रक्षेपण गरिएको कीओप्स स्पेस टेलिस्कोपको माध्यमबाट यो क्षेत्रमा नयाँ ढोका खुल्न गईरहेको छ । यूरोपियन स्पेस एजेन्सीका अनुसार अबको तीन वर्षमा ४ देखि ५ सय सम्म नयाँ ग्रहहरुको...
सरकारले अध्यक्ष नियुक्ति खुला प्रतिस्पर्धाबाट गर्ने भन्दै छनोट समिति गठन गरेको थियो । गठित छनोट समितिले अध्यक्षका लागि आवेदन माग गरेको समयमा आवेदन परेका ८ मध्येबाट सर्टलिस्ट गरेर ५ जनाको...
नारायणगढ–मुग्लिन सडक आयोजना कार्यालयको मागअनुसार निर्णय गरिएको भन्दै सो अवधिमा आआफ्नो क्षेत्रबाट सहयोग गर्न चितवन प्रशासनले सबैमा आह्वान गरेको छ । सो अवधिमा नारायणगढबाट मुग्लिनतर्फ जाने यात्रुवाहक सवारी साधन १५...
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको अनुसार घर निर्माण सम्पन्न गरी वा छानो छाउने तहसम्म पुर्याएरका पाँच लाख २५ हजार २ सय १५ लाभग्राहीले तेस्रो तथा अन्तिम किस्ता बुझेका हुन् ।
टोलीले अध्ययनको क्रममा सुरुङमार्ग निर्माणबारे तथ्याङ्क सङ्कलन, बनाउनुपर्ने सुरुङमार्गको लम्बाइ र चौडाइ अहिले सञ्चालनमा रहेका कुन कुन सडकका सवारीसाधन सो सुरुङमार्गमा ‘डाइभर्ट’ हुन्छ लगायतका विषयमा गहन अध्ययन गर्ने छ ।
प्रत्येक मनुष्यलाई जीवनमा पटक–पटक मेरो उद्देश्य के हो ? म कहाँ पुग्नुपर्ने हो ? के हो मेरो जीवनको उपलब्धि ? आदि प्रश्नहरूले सताउने गर्छ । सानो समस्याले पनि हामीलाई जरैबाट...
६ वटा क्षेत्रहरु निजी आवास, विद्यालय, स्वास्थ्य संस्था, सम्पदा, सरकारी भवन र सुरक्षा निकायका भवनहरुको पुःन निर्माण कार्य ६९ प्रतिशत सम्पन्न भएको छ भने १४ प्रतिशत पुन निर्माणको क्रममा छ...
नेपालबाट विश्वका विकसित मुलुकमा पनि चाउचाउ निर्यात भएको देखिन्छ । नेपालले चाउचाउ निर्यातमा भारत र चीनको विशाल बजार उपयोग गर्न सकिने सम्भावना उच्च रहेको देखाएको छ ।
ऐनमै नभएको ब्यवस्थामा टेकेर सम्झौता गरिएको सांसदहरुको आरोप छ । उनीहरुले दरबारमार्गस्थित नेपाल ट्रस्टको कार्यालयकै जग्गा पनि सरकारले गैरकानूनी रुपमा भाडामा लगाएको आरोप लगाए ।
© 2026 Cloud Patrika. All Rights Reserved.