ऐनमा विदेशमा जस्तो फिल्डमै गएर परीक्षा दिनुपर्ने व्यवस्था राख्न लागिएको छ । उहाका अनुसार फिल्डमा गरिने टेस्ट पासपछि पनि लाईसेन्स पाउनका लागि ६ महिना ट्रायल अवधि राखिनेछ । यो अवधिमा...
सूचीकृत कम्पनीहरुले सूचना तथा जानकारीहरु सूचीकृत संगठित संस्थाहरुले धितोपत्र सूचीकरण विनियमावली, २०७५ को परिच्छेद ६ को विनियम २२ तथा धितोपत्र सूचकिरण सम्बन्धि सम्झौता बमोजिम नेप्सेमा पेश गर्नुपर्ने व्यवस्था छ ।
प्रेरणादायी व्यक्तित्व बस्नेतले जेलमा रहेका आमा-बुबाको सन्तानहरुलाई रेखदेखका साथै शिक्षा दिक्षा दिँदै आएकी छिन् । उनले नेपालमा आएको २०७२ बैशाख १२ को भुकम्पले भत्काएको विद्यालयको पनि पुन: निर्माण गरेकी थिइन्...
सर्वोच्च अदालतले जारी गरेको अन्तरिम आदेशतर्फ संकेत गर्दै उनले भने, ‘काठमाडौंमा हवाई यात्रुको चाप व्यवस्थापन गर्न निजगढको कुनै विकल्प छैन, म आशावादी छु त्यो गम्भीरतालाई सबै पक्षले बुझ्नेछन् ।
नेपालको इतिहासमा जहाँनियाँ राणाको अन्त्य,२००७ सालमा प्रजातन्त्रको लागि क्रान्ति, पञ्चायतबिरुद्धको आन्दोलन,माओवादी विद्रोह र मधेस आन्दोलनले गाउँगाउँबाट नेता जन्मिएका थिए । नेता बन्न संगठन चाहिन्छ, जनताको विश्वास चाहिन्छ ।
बैंकले नेपालमै पहिलो पटक एसएमई कर्जामा क्रेडिट स्कोरीङ भएको योजना सार्वजनिक गरेको छ । उक्त योजना अन्तरगत रू. १५ लाखदेखि रू. ७५ लाखसम्म कर्जा दिइने छ ।
सरकार आफै प्रविधि आएपछि प्रविधि हेरेर मात्रै नीति बनाउने गरेको छ । यसले गर्दा समस्या परेको छ । सरकारले समयमा नीति बनाउन कहिल्यै सकेन । यो आउँदै छ, यो हुँदै...
नगरपालिकाले निश्चित मापदण्ड बनाएर बाहिरबाट आउने कुखुरा, अण्डा नरोक्दासम्म यहाँको उत्पादनले बजार नपाउने व्यवसायीले जनाएका छन् । रेखदेख, व्यवसायीको परिश्रम त परै जाओस् दानापानी खरिदको मूल्य पनि उठाउन नसकिरहेको व्यवसायीको...
रिटमा निजगढ विमानस्थलका लागि ८ हजार बढी रूख काट्नुपर्ने, रूख काट्दा जंगली जनावरको वासस्थान हराउने, जैविक विविधता, पानीको स्रोत सुक्ने र तराई क्षेत्र मरभूमीकरण हुने खतरा रहेको उल्लेख छ।
नेपालमा लगानी वृद्धि र आर्थिक विकासमा तीव्रता ल्याउन सहयोगी वातावरण सिर्जना गर्नका लागि नेपालको विद्युतको उपलब्धता र भरपर्दोपनामा वृद्धि गर्ने, सडक गुणस्तर कायम गर्ने तथा नेपाल र यस क्षेत्रीच ऊर्जा...
© 2026 Cloud Patrika. All Rights Reserved.