विशेष

सरकारी कर्मचारीसहित ५१५ विरुद्ध राजश्व छली मुद्दा,ठूला व्यापारीसमेत तानिँदै

व्यवसायीहरुले वस्तु तथा सेवामा नक्कली बिजक बनाउने, झुटा विवरण पेश गर्नै अर्कैको नाममा फर्म दर्ता गर्ने, नक्कली फर्म खडा गर्ने तथा विदेशी विनिमय अपचलन गरी अवैध हुण्डीको कारोवार गरी अर्बौँ...

७ वर्ष अगाडि

पेप्सी उत्पादक वरुण वेभरेजविरुद्ध राजस्व छलीको मुद्दा

राजस्व अनुसन्धान विभागले बहुराष्ट्रिय कम्पनी पेप्सीलाई नेपालमा बोटलिङ गदैै आएको वरुण वेभरेजविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

७ वर्ष अगाडि

घरजग्गा धितोमै ६४.५ प्रतिशत कर्जा प्रवाह,कृषि उत्पादनमा सुस्त

नेपालको आर्थिक परिदृष्यमा बैंक तथा वित्तीय संस्थाको लगानीमा रहिरहेको कर्जामध्ये ६४.५ प्रतिशत कर्जा घरजग्गाको प्रवाह हुँदा कृषीमा १३.६ प्रतिशत कर्जा प्रवाह भएको छ ।

७ वर्ष अगाडि

रिभर्स रिपोमार्फत १० अर्ब खिच्दै राष्ट्र बैंक

रिपोमा सहभागि संस्थाहरुले गरेको गोप्य बोलकबोलका आधारमा ब्याजदर निर्धारण हुने राष्ट्र बैंकको राष्ट्र ऋण व्यवस्थापन विभागले जनाएको छ।

७ वर्ष अगाडि

वैदेशिक रोजगारीमा जानेको सङ्ख्या वृद्धि,रेमिट्यान्स वृद्धिदर भने घट्यो

पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या यो वर्ष ९.१ प्रतिशतले बढेको हो । अघिल्लो वर्ष यस्तो सङ्ख्या १०.३ प्रतिशतले घटेको थियो।

७ वर्ष अगाडि

अमेरिकी राष्ट्रपति ट्रम्पलाई महाअभियोग

अहिले नै ट्रम्प पदबाट हट्ने भने होइनन् । किनकि यो प्रस्ताव दुई तिहाइले माथिल्लो सदनबाट पनि पास हुनुपर्छ । माथिल्लो सदनमा भने ट्रम्प पक्षधर रिपब्लिकनको बहुमत रहेको छ ।

७ वर्ष अगाडि

देशको अर्थतन्त्रमा सुधार,३६ अर्ब २८ करोडको सामान बाहिरियो

चार महिनामा ४ खर्ब ५० अर्ब ३० करोडको बस्तु आयात हुँदा कुल ३६ अर्ब २८ करोडको बस्तु निर्यात भएको छ। आयात घटेर निर्यात बढ्दै जाँदा व्यापार घाटा पनि घट्दै गएको...

७ वर्ष अगाडि

रिचार्ज गर्न टेलिकमको नयाँ प्रविधि, ६ वटा पिन नम्बर नै पर्याप्त !

रिचार्ज कार्डमा भएका १६ अंकका पिन नम्बर मध्ये कमसेकम ६ वटा अंक देखिने हुनुपर्छ । यसरी देखिने पिन नम्बरलाई कार्डमा लेखिएको अवस्थामा राख्नुपर्छ र मेटिएको अंकमा ‘*’ चिन्ह राख्नुपर्छ।

७ वर्ष अगाडि

पर्यटनबाट नेपालले अपेक्षित उपलब्धि हासिल गर्न सकेन्,भित्रिने मुद्राभन्दा बाहिरिने बढी

पछिल्लो तीन वर्षयता नेपालको आर्थिक वृद्धिदर इतिहासकै उच्चरहे पनि पर्यटन क्षेत्रको योगदान न्यून रहेको छ । नेपालमा विदेशी पर्यटकले गर्ने खर्चभन्दा नेपालीले विदेशमा बढी गर्ने गरेका छन् ।

७ वर्ष अगाडि

लैंगिक समानतामा भारत नेपाल भन्दा कमजोर राष्ट्र

महिलाहरूको आर्थिक सहभागिता र अवसर, शिक्षा प्राप्ति, स्वास्थ्य र जीवन तथा राजनीतिक सशक्तीकरणका चार मुख्य सूचकहरूका आधारमा लैंगिक अन्तर प्रतिवेदन जारी गरिएको छ ।

७ वर्ष अगाडि
1 … 1,753 1,754 1,755 1,756 1,757 … 1,894