विशेष

रोजगार बचतपत्र: विदेशिएका नेपालीलाई लगानीको अवसर,सुविधा के ?

बचतपत्र मुलुक बाहिर रोजगारीमा संलग्न वा मुलुकबाहिरको रोजगारीबाट फर्केको चार महिना नपुगेका नेपाली तथा गैरआवासीय नेपालीले आफू वा आफ्नो परिवारको सदस्यको नाममा खरिद गर्न सक्नेछन्।

७ वर्ष अगाडि

राष्ट्रका लागि महत्वपूर्ण बैंक छान्दै राष्ट्र बैंक

सञ्चालनमा रहेका मध्येबाट ७ वटालाई प्रणालीगत रुपमा महत्वपूर्ण बैंक छनौट गरिने राष्ट्र बैंकले जनाएको छ । विश्वमा हरेक राष्ट्रले आफ्नो राष्ट्रका लागि प्रणालीगत रुपमा महत्वपूर्ण बैंक छनौट गरेका हुन्छन ।

७ वर्ष अगाडि

चलचित्र विकास बोर्डका अध्यक्ष भट्टराइको निधन

चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराइको निधन भएको छ । आइतबार राति करीव साढे १० बजे उनको निधन भएको परिवारले जानकारी गराएको छ

७ वर्ष अगाडि

‘निजगढ विमानस्थल नेपालको ‘गेम चेन्जर’ आयोजना हो,सरकार पछि हट्दैन’

निजगढ अन्तरराष्ट्रिय विमानस्थल एक निर्विकल्प विकल्प हो, यसमा सरकार पछि हट्दैन । यसको अरु विकल्प छैन । यो विमानस्थल नेपालको निम्ति एउटा ‘गेम चेन्जर’ आयोजना हो । विशेषज्ञले दर्जनौँ ठाउँका...

७ वर्ष अगाडि

नाइट सफारी पार्क महानगरकै सक्रियतामा, पर्यटन वोर्ड सल्लाहकार

पर्यटन बोर्डले चितवनको रामनगर, देवघाट लगायत दियालो बंगलासम्म बनाउने भनेर प्रस्ताव गरेको ‘नाइट सफारी पार्क’ निर्माण को लागि २५ लाख रुपैयाँ बजेट विनियोजन पनि गरेको थियो ।

७ वर्ष अगाडि

नाडाको अध्यक्षमा दुलाल, सबै कार्यसमिती निर्विरोध

अध्यक्षका अर्का प्रत्याशी प्रकाश कपुरीले उम्मेदवारी फिर्ता लिएपछि दुलाल नै सर्वसम्मत अध्यक्ष चयन भएका हुन्। दुलालसगँ नाडाको सदस्य, कोषध्यक्ष, महासचिव, उपाध्यक्ष सम्हालिसकेका अनुभव छ।

७ वर्ष अगाडि

दुध बेच्नका लागि यसरी मारिन्छन् कलिला बाछो

बाछी जन्मियो भने राम्रो स्याहार र बाछो जन्मियो भने दुध कम दिएर प्राण मात्र बच्नेगरि पाल्ने र अलि ठूलो भएपछि सडकमा लगेर छोडिदिने चलन नेपालको लागि भने नौलो छैन् ।

७ वर्ष अगाडि

सिन्धुपाल्चोक दुर्घटना : १३ जनाको मृत्यु, १८ घाइते (अपडेट)

अरनिको राजमार्ग अन्तर्गत लामोसाँघु जिरी सडकखण्डको ६ किलो भन्ने ठाउँमा आइतबार बिहान बस पल्टिँदा १३ जनाको ज्यान गएको र १८ जना घाइते

७ वर्ष अगाडि

यूरोपबाट घट्दो पर्यटक आगमनमा इयू कालोसूचिको प्रभाव कति ?

यूरोपबाट सबैभन्दा धेरै पर्यटक बेलायतदेखि आउँछन् । बेलायती पर्यटक नै घटेका छन् । यस वर्ष ५० हजार ३ सय ९३ बेलायती पर्यटक नेपाल आएका छन् । अघिल्लो वर्ष ५० हजार...

७ वर्ष अगाडि

पोल्ट्री व्यवसाय संकटमा, १० दिन चल्ला उत्पादन बन्द

देशभरका ह्याचरी उद्योगबाट १० दिनसम्म चल्ला उत्पादन बन्द हुने भएको छ । व्यवसायीकै पहलमा देशभर चल्ला उत्पादन बन्द हुन लागेको हो ।

७ वर्ष अगाडि
1 … 1,755 1,756 1,757 1,758 1,759 … 1,894